Yug Post

रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले  २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पा त्रिवेणी गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड मागेको आरोप प्रति खण्डन

रोल्पाको त्रिवेणी गाउँपालीका अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगीले आफ्नो बारेमा २ करोड मागेको आरोप प्रति विज्ञप्ति निकालेका छन् । विज्ञप्तिमा भनिएको छ ‘लुम्बिनी प्रदेश रोल्पा जिल्ला त्रिवेणी गाउँपालिका वडा नं ३ रानागाउँमा संचालित रोल्पा चुनढुङ्गा प्रालि र शिवश्वरुप खनिज उद्योग प्रालि हरुले उत्खनन गरिरहेको खानी उत्खननको विषयलाई लिएर रानागाउँका बासिन्दाहरुले विभिन्न मागहरु राखेर विगत केहि समय यता आन्दोलनरत छन् । पटक पटक वडा तथा गाउँपालिकामा निवेदन दिएको र आफुहरु उद्योगीहरुबाट पिडित भएको आज भन्दा झण्डै ३ बर्ष पहिले उद्योगीले १० महिना भित्र आफ्नो जग्गाहरु किनिदिने भनेर वयाना लगाएको र आफ्नो बारीबाट सडक खन्दा खेति योग्य जमिन खण्डहर भएको,…
Read More
रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

रोल्पाको त्रिवेणी गाउँ पालीका ३ रानागाउँमा चुनढुंगा विवादमा नयाँ विषय उठाउन भएको छ। गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड सहयोग दिन होइन भने त्यहाँको सबै कामकाजको जिम्मा हामीलाई दिन भनेर सगरमाथा सिमेन्टको साहुँ पियल साघाईसँग प्रस्ताव गरेको खुलेको छ। त्रिवेणी गाउँपालीकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा २०७९ को स्थानीय चुनावबाट निर्वाचित अध्यक्ष कर्ण बाठा र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष लेखमनी डाँगी छन् । २०८१ माघ २२ गतेको पाचाैँ अधिवेशनको साताैं बैठक मा लुम्बिनी प्रदेश संसद तथा निवर्तमान प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले सम्बोधन गर्दै भनेका छन् "रोल्पाको त्रिवेणी गाउँपालीका ३ रानागाँउमा चुनढुंगा उत्खनन गर्ने सगरमाथा सिमेन्टको साहुँ…
Read More
कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

कर्णाली बिम्ब: समाजशास्त्रीय अध्ययनको महत्त्वपूर्ण पुस्तक

भुमिका लेखकद्धय टंक प्रकाश के.सी र गणेश रावतद्धारा लिखित तथा सङ्कलित पुस्तक 'कर्णाली बिम्ब' को पाण्डुलिपि पढ्ने अवसर प्राप्त भयो । यस पुस्तकको सम्पादन तथा भूमिका लेखन गरिदिनु पर्यो सर भन्दै केसी जी तिहार अगाडि मेरो घरमा मलाई खोज्दै आउनुभयो । मैले अरू कुनै व्यावसायिक पुस्तकहरू त हेर्ने गरेको छैन, त्यो मेरो रुचिको विषय पनि होइन, खै तपाइँको पुस्तक कस्तो छ भनेर प्रतिकृया दिएँ। उहाँले मैले कर्णाली प्रदेशको परिचय झल्किने र पर्यटन प्रवर्द्धनलाई पनि टेवा पुगोस् तथा कर्णालीबारे जान्न चाहने जोकोहीलाई पनि अध्ययन सामग्री बनोस् भन्ने उद्देश्य राखेर लेखेको र सङ्कलन गरेको छु सर तपाइँले हेर्नुभयो भने यसलाई अझ राम्रो…
Read More
डेढ अर्ब हिनामिनाको आरोपमा एमाले नेता थापा पक्राउ

डेढ अर्ब हिनामिनाको आरोपमा एमाले नेता थापा पक्राउ

सहाकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा म्याग्दीका जिल्ला समन्वय समिति (जिसस) प्रमुख राजकुमार थापा पक्राउ परेका छन् । उनीसहितको समूह माथि म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको डेढ अर्ब नगद हिनामिना गरेको आरोप छ । उनी नेकपा (एमाले) का नेता हुन् । उक्त सहकारी ठगीको सम्बन्धमा गत जेठमा उजुरी परेको थियो । सो सहकारी अपचलन सम्बन्धमा सहकारी रजिस्ट्रारको कार्यालय, गण्डकीले छानविन गरेको थियो । उक्त छानविन प्रतिवेदनले थापा नेतृत्वको समितिले सर्वसाधरणको बचत अपचलन गरेको निष्कर्ष निकालेको थियो । प्रतिवेदनमा थापालाई सहकारी ठगीको मुख्य योजनाकार उल्लेख गरिएको छ । थापासहितको टिमले सहकारीको रकम अपचलन गरी ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा…
Read More
म्याग्दीका जिसस  प्रमुख  थापालाई पक्राउ  गर्ने प्रहरी निवासमा

म्याग्दीका जिसस प्रमुख थापालाई पक्राउ  गर्ने प्रहरी निवासमा

पोखरा । म्याग्दीका जिसस प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो ।  सहकारी ठगी मुद्दामा म्याग्दीका जिसस प्रमुखलाई पक्राउ गर्न प्रहरी निवासमा पुगेको छ ।  म्याग्दी जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापालाई पक्राउ  गर्न उनको निवास बाहिर प्रहरी अलर्ट भएको हो ।  उनीमाथि कुमारी सहकारीको डेढ अर्ब रकम हिनामिना गरेको छ ।
Read More
सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्: रेखा थापा

सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्: रेखा थापा

कलाकार एलिना चौहान को डिभोर्सको कुरा संचार माध्यम र सामाजिक संजालमा चर्चा चुलिएको बेला चर्चित अभिनेत्री रेखा थापाले आफ्नो अनुभुती बताइकी छिन् । उनि भन्छिन्, "जीवनमा आउने अवरोधलाई म बाधा होइन, सिकाइ ठान्छु। सम्बन्धविच्छेद, प्रेम असफलता वा पेशागत त्रुटिहरू स्वाभाविक हुन्। अहिले फर्केर हेर्दा, ती सबै जीवनको हिस्सा लाग्छन्।" भनेर बताइन् । आफ्नो अभिनयबारे उनले भनिन्, "म उत्कृष्ट भएर नै यहाँसम्म आएकी हुँ। अहंकार होइन, आत्मबोध हो। तर, अझै पनि म खोजेजस्तो अभिनय गर्न पाएकी छैन। किशोरावस्थामा हुलमुलमा काम गरियो, पछिल्लो समय जिम्मेवारीसाथ। तर, पूर्ण स्वतन्त्रताको अनुभूति अझै गर्न बाँकी छ। म आफ्नो फ्यान हुँ र मलाई थाहा छ, अलि…
Read More
नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश

नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश

चितवन, संवाददाता - नेकपा (एकीकृत समाजवादी) चितवन जिल्ला कमिटीका नेताहरु माओवादीमा प्रवेश गरेका छन् । उनीहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीमा स्वागत गरेका हुन् । अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका नेता कृष्णराज न्यौपाने लब्लीको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्र प्रवेश गर्ने सयौं नेता कार्यकर्तालाई स्वागत गरे । दुईपटक कार्यवाहक जिल्ला अध्यक्ष भएर पार्टी सञ्चालन गरिसकेका नेता न्यौपाने हाल एकीकृत समाजवादीको बागमती प्रदेश सदस्य छन् । त्यस्तै, एकीकृत समाजवादीका चितवनका उपाध्यक्ष गंगालाल तामाङ, बागमती प्रदेश सदस्य सुरज तिवारी, केन्द्रीय सल्लाहकार परिषद् सदस्य अरुणपीडित भण्डारी, जिल्ला सदस्यहरु राजेन्द्र कँडेल, किरण श्रेष्ण, ज्ञानबहादुर कुमाल, हरि मिश्र,…
Read More
बुवालाई  निर्माता पुर्वक हत्या गरिरहेको त्यो दु:खद क्षण

बुवालाई निर्माता पुर्वक हत्या गरिरहेको त्यो दु:खद क्षण

जैविक हिसाबले जिवहरु सबैको मृत्यु निश्चित छ । मानिसको पनि मृत्यु निश्चित नै छ त्यसमा सिमित मानिसको मृत्यु इतिहासमा लेखिन्छ । अन्याय र अत्याचारका विरुद्ध देश र जनताको निम्ति प्राण त्याग गर्छ । त्यसको मात्र इतिहासमा रातो अंक्षरले लेखिन्छ ।त्यहीँ मध्ये एक मेरो बुवा हो। जसको महान १० वर्षीय जनयुद्धमा सहिद हुनु भएको थियो । उहाँलाई निर्माता पुर्वक हत्या गर्दाको म प्रत्यक्षदर्शी हुँ ।आदरणीय वुवा गजलको सम्झनामा लेख्दै छु । वुवाले आफ्नै जन्मभुमि पाछाबाङको स्कुलमा शिक्षण गर्नु हुन्थ्यो । वुवाको स्वभाव बिद्रोही अन्याय अत्याचार को विरुद्ध लड्ने गर्ने भएर होला वुवालाई ठिक पार्न गाउँका फटाहहरुले तिनतिन पटक जेल , हिरासत…
Read More
लुम्बिनी प्रदेशमा ९२ प्रतिशत  खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशमा ९२ प्रतिशत खानेपानीको पहुँच सुनिश्चित:मुख्यमन्त्री आचार्य

दाङ ,संवाददाता ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक घर, एक धारा अभियानले उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका छन् । भालुवाङमा आज आयोजित खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्णायक तहमा महिलाको भूमिका बिषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले उक्त अभियानले आधारभुत तहका उपभोक्ताको खानेपानीमा पहुँच सुनिश्चित गरेको बताएका हुन् । लुम्बिनी प्रदेशमा ९२ प्रतिशत उपभोक्ताको पहुँचमा खानेपानी पुगेको उनले जानकारी दिए । उनले भने, “आधारभुत पानी मात्रै होइन, स्वच्छ पानी पु¥याउने सरकारको सङ्कल्प छ ।” लुम्बिनी प्रदेशमा साना तथा ठूला गरेर तीन हजार एक सय ७० खानेपानी आयोजना सञ्चालनमा छन् । १५ लाख सात हजार छ सय ६३…
Read More
१ हजार ३६५ जना नेपाली  अमेरिकाबाट निष्कासन गर्ने

१ हजार ३६५ जना नेपाली अमेरिकाबाट निष्कासन गर्ने

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बनेपछि अमेरिकी सरकारले अवैध आप्रवासीलाई घर फर्काउने निर्णय कार्यान्वयन सुरु गरेको छ। । यसै क्रममा अमेरिकाबाट निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरुको संख्या सार्वजनिक भएको छ । अमेरिकाको अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूची अनुसार १ हजार ३६५ जना नेपाली पनि अमेरिकाबाट निष्कासनमा पर्नेछन् । ट्रम्पले अवैधरुपमा अमेरिकामा रहँदै आएका आप्रवासीको सबैभन्दा ठूलो सामूहिक निर्वासनको अभियान सुरु गरेका छन् । ट्रम्पले शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search