२४ माघ २०८१ ११:३७
२४ माघ २०८१ ११:३७
टंक प्रकाश के.सी / माघ २४ घाेराही, दाङ/ दाङ जिल्ला ऐतिहासिक, प्राकृतिक, साँस्कृतिक रुपले सम्पन्न तथा पहिचान भएको जिल्ला हो। सुन्दर दुई ठुला उपत्यकाले बनेको यस जिल्ला भित्रि मधेश अर्न्तगत पर्दछ भने दाङ जिल्ला लुम्बिनी प्रदेश राजधानी समेत हो। यहाँका विभिन्न स्थानहरुमा प्राकृतिक तथा धार्मिक र विशेषगरि थारु जातिको साँस्कृतिक पहिचानहरु पर्यटकिय स्थलहरु रहेका छन। केही प्रयाप्त प्रचार र आन्तरिक व्यवस्थापन राम्रो भएकाले पर्यटक रोजाई बनिरहेका छन भने केही ओझेलमा रहेका छन । दाङ जिल्लाको पश्चिम क्षेत्रमा तुलसीपुर बजारबाट केही पश्चिम करिब ३५ कि .कि पश्चिम पुगेपछि पुगिने पुरन्धारा झरना ऐतिहासिक हापुरे बजार जो जनयुद्धको बार्ता भएको स्थान हो, हापुरेबाट…