Yug Post

रोल्पा त्रिवेणी गाङमा गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु , चालक फरार

Advertisement

रोल्पा माडी गाउँपालिकाको घर्तीगाउँ देखि दाङ तर्फ जादै गरेको लु १ च ९४०६ नम्बरको घोराही उपमहानगर पालीका – १३ डुम्मर गाउँ बसपार्क माथिल्लो पुल नजिक केशरसिंह ओलीले संचालन गरेको बिजय स्टोरको गाडी दुर्घटना भएको हो।

सामान बोक्ने बोलेरो गाडी सामान बेचेर दाङ तिर फर्कदै गर्दा त्रिवेणी गाउँपालिका ७ नन्दिखोलामा दुर्घटना हुदा गाडीमा सवार ५ जना मध्ये एक जनाको महिलाको घटनास्थलमै मृत्युु भएको छ भने, २ जना बच्चा घाइते भएका छन् ।
चालक सहित १ जना फरार रहेका छन र घाइते बच्चाहरुको गैरिगाउँ स्वास्थ्य चौकी तिलामा सामान्य उपचार पश्चात् थप उपचारको लागि त्रिवेणी गाउँपालिकाको एम्बुलेन्स मार्फत रोल्पा अस्पताल रेउघा रेफर गरिएको छ । ।
फरार व्यक्तिहरुको खोजि कार्यको लागि प्रहरीले अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । घटना स्थलमा सदरमुकामबाट प्रहरी पुगेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search