Yug Post

रोल्पा त्रिवेणी गाउँपालीको अध्यक्ष र उपाध्यक्षले सिमेन्ट उद्योगसँग २ करोड मागेको आरोप

Advertisement

रोल्पाको त्रिवेणी गाउँ पालीका ३ रानागाउँमा चुनढुंगा विवादमा नयाँ विषय उठाउन भएको छ। गाउँपालीका अध्यक्ष र उपाध्यक्षले २ करोड सहयोग दिन होइन भने त्यहाँको सबै कामकाजको जिम्मा हामीलाई दिन भनेर सगरमाथा सिमेन्टको साहुँ पियल साघाईसँग प्रस्ताव गरेको खुलेको छ।

त्रिवेणी गाउँपालीकामा नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धनमा २०७९ को स्थानीय चुनावबाट निर्वाचित अध्यक्ष कर्ण बाठा र कांग्रेसबाट निर्वाचित उपाध्यक्ष लेखमनी डाँगी छन् ।
२०८१ माघ २२ गतेको पाचाैँ अधिवेशनको साताैं बैठक मा लुम्बिनी प्रदेश संसद तथा निवर्तमान प्रदेश सरकारका स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन सिजलले सम्बोधन गर्दै भनेका छन् “रोल्पाको त्रिवेणी गाउँपालीका ३ रानागाँउमा चुनढुंगा उत्खनन गर्ने सगरमाथा सिमेन्टको साहुँ पि एल साँघाईलाई काठमाडौ गएर होटेलमा बोलाएर २ करोड सहयोग गर्न होइन भने त्यहाँ काम गरिरहेको प्रेम पुनलाई हटाएर हामिलाई कामकाजको जिम्मा दिन माग गरेको र त्यसमा साँघाईले अस्वीकार गरेपछि मुद्दाहरु परेको हो।”

अहिले रानागाँउमा चुनढुंगा विवाद भैरहेको छ। स्थानीय बासीसँग सिमेन्टले गरेको सहमति कार्यान्वयन नगरेको भनेर आन्दोलन चर्किरहेको छ। अरुबेला स्थानीयको मागको कुरा नसुन्ने तर आफ्नो गोप्य कुरा अस्विकार गरेको आन्दोलन गर्न उत्प्रेरित गरेको त होइन ? भन्ने प्रश्न चिन्ह खडा भएको छ।

सिमेन्ट कम्पनी र जनप्रतिनिधिको बिचमा स्थानीयलाई पारेर बिचल्ली पार्ने हो भने त्यसको दीर्घकालीन असर दुबैपक्षले लिनैपर्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search