Yug Post

माडीगाउँ पालिका १ नम्बरमा एमालेका सयौं नेताकार्यकर्ता माओवादीमा प्रवेश

माडीगाउँ पालिका १ नम्बरमा एमालेका सयौं नेताकार्यकर्ता माओवादीमा प्रवेश

रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत ताले, कालाभिर, देउनिगालीमा रहेका ५० घरधुरीका नेकपा एमालेका सयौ नेता कार्याकर्ताले पार्टी परीत्याग छन । आज नेकपा (माओवादी केन्द्र )माडी गाँउपालिका वडा नं १ ले पार्टी प्रवेश कायक्रमको आयोजना गरेर नेकपा माओवादी केन्द्रमा स्वागत गरेका हुन । नेकपा माओवादी केन्द्र माडी गाँउपालिका वडा नं ज्ञ समितीका अध्यक्ष बल्सिङ घर्ति मगर ‘भुभाग’ को अध्यक्षता, पार्टी लुम्बिनी प्रदेश सदस्य एवम् माडी गाउँसमितिका सह इन्चार्ज गाँउपालिका अध्यक्ष अमरसिँ घर्ति मगर ‘मित्रमणी’ को प्रमुख आतिथ्यता,  माडी गाउँसमितिका अध्यक्ष भरत बहादुर बुढा मगर ‘बसन्त’ को विशिष्ट आतिथ्यता पार्टी प्रवेश कार्यक्रम संचालन गरिएको नेकपा माओवादी केन्द्र माडी गाँउपालिका समितिले…
Read More
माडी १ रोल्पामा सयौं एमाले नेता कार्यकर्ता माओवादीमा प्रवेश

पत्रकार दिलभूषण पाठक पक्राउ गर्न उनको घरमा प्रहरी

पत्रकार दिलभूषण पाठक पक्राउ गर्न उनको घरमा प्रहरी

पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो। प्रहरीहरू पाठकलाई खोज्दै बुधबार दिउँसो उनको घर धुम्बाराही पुगेको उनीनिकट एक पत्रकारले सेतोपाटीलाई जानकारी दिए। पत्रकार पाठक भने प्रहरीको सम्पर्कमा छैनन्, उनको मोबाइल पनि स्वीच अफ छ। यसैबीच उनले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहयोग माग्दै ध्यानाकर्षण पत्र बुझाएका छन्। पत्रकार पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानल चलाउँछन्। त्यस च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको…
Read More
देउवा पुत्र जयबिर बारे बोले पछि पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी

देउवा पुत्र जयबिर बारे बोले पछि पत्रकार दिलभूषण पाठक विरुद्ध पक्राउ पुर्जी जारी

२८ जेठ, काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । पाठकविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत (साइबर)को कसुरमा पक्राउ पुर्जी जारी भएको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ । ‘उहाँविरुद्ध (दिलभुषण पाठक) साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी भएको छ । बाँकी विषय भने अनुसन्धानकै क्रममा छन्’ प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग भन्यो । पक्राउ पुर्जी जारी भएको प्रहरीले पुष्टि गरे पनि पाठकविरुद्ध कसले, के आरोपमा उजुरी हालेको भन्नेबारे केही बताएको छैन । पाठकविरुद्ध प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । त्यसपछि अदालतले पाठकविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो…
Read More
विद्यार्थी सम्मेलनमा चुनाव  गरेको  माओवादीले वाइसीएल सम्मेलनमा पुष्प ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्‍यो

विद्यार्थी सम्मेलनमा चुनाव गरेको माओवादीले वाइसीएल सम्मेलनमा पुष्प ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्‍यो

काठमाडौँ —माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत कार्यसमिति चयन भएको छ। काठमाडौंमा भएको तेस्रो सम्मेलनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए । अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहे पनि अन्तत: ओलीको नाममा सहमति बनेको हो । उपाध्यक्षमा अग्रिम पुन लगायत महासचिवमा गणेश शाही उपमहासचिव दाङका बिरेन्द्र बिक लगायत सचीवमा रोल्पाका दिपक वुढा ,मनोज बुढा लगायत र हिबेन्द्र शाही लगायत केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् ।  वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो । वाईसीएल जुझारु संगठन बनाउने…
Read More
सामाजिक जागरणकाे अभियानमा दार्माकाे उज्यालो युवा क्लब

सामाजिक जागरणकाे अभियानमा दार्माकाे उज्यालो युवा क्लब

घनराज खड्का/  सल्यान दार्मा गाऊँपालिका ५ मा रहेको उज्यालो युवा क्लब  सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको स्थानीय क्लबले बिहिवार जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकोछ। क्लबका  सचिव घनराज खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा बालविवाह तथा वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमबारे विद्यालयका विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरू पनि सञ्चालन गरिएका थिए। उक्त अवसरमा विद्यालयस्तरीय खुला हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रमाणपत्रसहित करिब १५ सय रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको क्लबले जनाएको छ। कार्यक्रमको समापनमा विद्यालय परिवारले क्लबको प्रयासको प्रशंसा…
Read More
मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

मुद्दा दर्ता भएपछि नेपालले भने , पूर्वाग्रही दृष्टिकोण’ को परिणाम

काठमाडौं २२ जेठ, । आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताएका छन् । विमानस्थलमा पत्रकारहरूसँग छोटो कुरा गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको आवाजमा त्यस्तो बताएका छन् । पतञ्जलि जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेपछि रौतहटबाट काठमाडौं फर्किंदै गरेका नेपालले आफूमाथिको आरोपलाई ‘पूर्वाग्रही’ भन्नु भएको छ । मैले कसैबाट एक पैसा पनि लिएको छैन, उहाँले जोड दिनुभयाे, न त मैले कुनै मन्त्रीलाई कानुनविपरीत निर्देशन दिएको छु । नेपालले प्रधानमन्त्री भएका बेला आफ्नो कुनै पनि निर्णय कानूनको सीमाभित्रै रहेको दाबी गर्नुभयो । उहाँले यो मुद्दामा आफूलाई जोड्ने प्रयासलाई ‘पूर्वाग्रही दृष्टिकोण’ को परिणाम भएको बताउनुभयो । विशेष अदालतमा…
Read More
रोल्पामा रुखको मुढाले च्यापिँदा एक महिलाको मृत्यु

रोल्पामा रुखको मुढाले च्यापिँदा एक महिलाको मृत्यु

रोल्पा, टेक मगर– रोल्पा जिल्लाको लुङ्ग्री गाउँपालिका–६ मा रुखको मुढाले च्यापिँदा एक महिलाको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानकी २६ वर्षीया प्रतिक्षा बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ। प्रहरीका अनुसार मंगलबार दिउँसो करिब ३:५० बजे लुङ्ग्री गाउँपालिका वडा नं. ६ स्थित कालिमाटि सामुदायिक वनमा प्रतिक्षा बुढाथोकीको मृत्यु भएको हो। सो वन क्षेत्रमा स्थानीय निलबहादुर बिष्टले उत्तिसको रुख ढालेर मुढा काट्ने क्रममा मुढा पल्टिएर बुढाथोकीलाई च्यापेको प्रहरीको भनाइ छ। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ। घटना लगत्तै इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी निरीक्षक अरुण तामाङको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो। प्रहरीले निलबहादुर बिष्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान…
Read More
सहमति कार्यान्वयनको पत्राचार प्रधानमन्त्री कार्यालयले गरे पछि मात्र चक्काजाम फिर्ता हुने

सहमति कार्यान्वयनको पत्राचार प्रधानमन्त्री कार्यालयले गरे पछि मात्र चक्काजाम फिर्ता हुने

काठमाडौं । गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धी निर्देशिका स्थगन गराउने सरकारी प्रयास अघि बढेपछि सार्वजनिक यातायात व्यवसायीहरूले देशव्यापी चक्काजाम कार्यक्रम फिर्ता लिने सहमति जनाएका छन्। सोमबार राति सरकार र व्यवसायी प्रतिनिधिबीच सम्पन्न तेस्रो चरणको वार्तामा उक्त सहमति बनेको हो। गण्डकी प्रदेशले रातो नम्बर प्लेटका निजी सवारीसाधनलाई पनि यात्रुबाहक बनाउन पाउने नियमावली ल्याएपछि यातायात व्यवसायीहरू आन्दोलित बनेका थिए। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार अब प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने तयारी भएपछि व्यवसायीहरू पनि आन्दोलन फिर्ता लिन तयार भएका हुन्। स्वाँरले भने, “प्रधानमन्त्री कार्यालयले जति चाँडो गण्डकी प्रदेशलाई पत्र पठाउँछ, हामी पनि त्यति चाँडो चक्काजामको कार्यक्रम…
Read More
विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

विपद्‌का समयमा सिकाइ निरन्तरताका लागि ‘रियल’ योजना कार्यान्वयन सम्बन्धी अभिमुखिकरण कार्यशाला सम्पन्न

टेक मगर, रोल्पा -त्रिवेणी गाउँपालिकामा विपद्‌का समयमा सिकाइ निरन्तरता सुनिश्चित गर्नका लागि सञ्चालन गरिएको सिकाइ आपूर्तिसम्बन्धी द्रुत सिकाइ योजना (रियल) कार्यान्वयनसम्बन्धी दुईदिने शिक्षक अभिमुखिकरण कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। गाउँपालिकाको बहुउद्देश्यीय सभाहलमा जेठ १९ र २० गते (आईतबार र सोमबार) सञ्चालन भएको उक्त कार्यशालामा त्रिवेणी गाउँपालिकाभित्रका ३१ वटा सामुदायिक विद्यालयबाट प्रत्येक विद्यालयबाट एक-एक जना शिक्षकसहित ३१ जना शिक्षकहरुको सहभागिता रहेको थियो। तालिमको मुख्य उद्देश्य विद्यार्थीहरूको सिकाइ प्रक्रिया अझ प्रभावकारी बनाउने, विपद्का परिस्थितिमा समेत शिक्षण–सिकाइ प्रक्रिया निरन्तर राख्ने र द्रुत सिकाइ योजनालाई व्यवहारमा उतार्ने रहेको थियो। कार्यशालामा विश्व तथा नेपालको सन्दर्भमा सिकाइ क्षतिको अवस्थाबारे जानकारी, सिकाइ स्तर पहिचान गर्ने विधि र…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search