Yug Post

विद्यार्थी सम्मेलनमा चुनाव गरेको माओवादीले वाइसीएल सम्मेलनमा पुष्प ओलीको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गर्‍यो

Advertisement

काठमाडौँ —माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को अध्यक्षमा पुष्प ओली सर्वसम्मत कार्यसमिति चयन भएको छ।

काठमाडौंमा भएको तेस्रो सम्मेलनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको माओवादी केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले जानकारी दिए ।

अध्यक्षमा केयरसिंह कुँवर, पुष्प ओली, गणेश शाही, कर्म पुलामी र नवराज ऐरलगायत आकांक्षी रहे पनि अन्तत: ओलीको नाममा सहमति बनेको हो ।

उपाध्यक्षमा अग्रिम पुन लगायत महासचिवमा गणेश शाही उपमहासचिव दाङका बिरेन्द्र बिक लगायत सचीवमा रोल्पाका दिपक वुढा ,मनोज बुढा लगायत र हिबेन्द्र शाही लगायत केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका छन् । 
वाईसीएल ४० वर्षमुनिका युवाको संगठन हो । वाईसीएल जुझारु संगठन बनाउने निर्णय भइसकेको र माओवादीको ‘सेफ गार्ड’का रुपमा कार्यशैली बदलिने सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search