Yug Post

माडीगाउँ पालिका १ नम्बरमा एमालेका सयौं नेताकार्यकर्ता माओवादीमा प्रवेश

Advertisement

रोल्पाको माडी गाउँपालिका वडा नम्बर १ अन्तर्गत ताले, कालाभिर, देउनिगालीमा रहेका ५० घरधुरीका नेकपा एमालेका सयौ नेता कार्याकर्ताले पार्टी परीत्याग छन ।

आज नेकपा (माओवादी केन्द्र )माडी गाँउपालिका वडा नं १ ले पार्टी प्रवेश कायक्रमको आयोजना गरेर नेकपा माओवादी केन्द्रमा स्वागत गरेका हुन ।

नेकपा माओवादी केन्द्र माडी गाँउपालिका वडा नं ज्ञ समितीका अध्यक्ष बल्सिङ घर्ति मगर ‘भुभाग’ को अध्यक्षता, पार्टी लुम्बिनी प्रदेश सदस्य एवम् माडी गाउँसमितिका सह इन्चार्ज गाँउपालिका अध्यक्ष अमरसिँ घर्ति मगर ‘मित्रमणी’ को प्रमुख आतिथ्यता,  माडी गाउँसमितिका अध्यक्ष भरत बहादुर बुढा मगर ‘बसन्त’ को विशिष्ट आतिथ्यता पार्टी प्रवेश कार्यक्रम संचालन गरिएको नेकपा माओवादी केन्द्र माडी गाँउपालिका समितिले बताएको छ ।

नेकपा एमाले का नेता कार्यकर्ताहरुले चुनावको समयमा मात्रै विभिन्न आश्वासन बाड्ने र भोट हाल्न लगाउने चुनाव हारेपछि जनता समक्ष गरेका वाचाँहरु जहाको त्यही रहेकोले आफुहरुले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन ।पछिल्लो समय माडीमा झन् पार्टी सुदृढ एकताबद्ध गर्दै लगेको छ।प्रवेश गर्ने हरुको नामावली :-
१. बिजय खत्री, २.कमल खत्री, ३.पुर्ण बहादुर खत्री, ४.शितल वली, ५. बिर बहादुर खत्री, ६. मिना बिक, ७. टेक बहादुर वली, ८. कमल केसी, ९.हरी वली, १०. तुल्सिराम वली, ११. तिर्सना वली, १२.राज कुमार वली, १३.बिरबल वली, १४.राजेश वली, १५. नौरति वली, १६.शेर बहादुर वली, १७. शेर बहादुर वली, १८.तिलक वली,१९. राजु वली, २०. अर्जुन वली, २१.चन्द्री वली, २२.बेदु वली, २३.नन्द बहादुर वली, २४. बिर्जना वली, २५.बिशाल वली, २६. शिव प्रशाद वली, २७.प्रदिप खत्री, २८. शान्ति बिक, २९.बिर्जना वली, ३०.नेवारसिँ बिक, ३१.देउमता बिक, ३२.राजकुमार बिक, ३३.मनसरा थापा, ३४.अर्जुन थापा, ३५. मनिशा बिक, ३६. सिताराम बिक, ३७. प्रेम वली, ३८. बिर बहादुर बिक, ३९.गनेश वली, ४०.बिमल खत्री लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search