Yug Post

आज देशका विविध ठाउँमा बर्षाकाे सम्भावना

आज देशका विविध ठाउँमा बर्षाकाे सम्भावना

आज देशका विविध ठाउँमा बर्षाकाे सम्भावना

काठमाण्डौ – आज देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कतै –कतै हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली थोरै ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हिजो बागमती र कोशी प्रदेशका केही पहाडी क्षेत्रमा हल्का वर्षा भएको थियो । भोलिदेखि मौसममा क्रमिकरुपमा सुधार हुँदै जाने मौसमविद्ले बताएका छन् । यसैबीच देशैभर चिसो बढ्न थालेको छ । यसैहप्तादेखि चिसो थप बढ्ने मौसमविद्ले बताएका छन् ।…
Read More
काठमाडौं महानगरद्वारा ४६ ठाउँमा फुलका माला बिक्रीका लागि व्यवस्थापन

काठमाडौं महानगरद्वारा ४६ ठाउँमा फुलका माला बिक्रीका लागि व्यवस्थापन

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री/वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री/वितरणको व्यवस्थापन गरेको छ । प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री/वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल बिक्रेता किसानलाई सहज बनाउन आवश्यक पहल गरिएको मेयर बालेन्द्र शाहले बताउनुभयो । त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री/वितरण नगर्न महानगरले अनुरोध गरेको छ । लुकीछिपी बिक्री…
Read More
सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

सरगम राईको स्वरमा ‘उटाहको हिउँ’सार्वजनिक

काठमाण्डौं सरगम राईको स्वरमा पुर्वेली लोक लयमा आधारित गीत ‘उटाहको हिउँ’सार्वजनिक भएको छ ।मौलिक लोक कला सस्कृतिको संरक्षणका लागी यस पटक पुर्वेली लोक लयमा गीत आफुले आम श्रोता माझमा ल्याएको बताए । सरगम राईको शब्द र संगीतमा रहेको गीतमा मौलिक पनको आभाष दिने किसिमको भाव  भेटन सकिन्छ । बादल लिम्बुको एरेन्ज सो गीतमा रहेको छ । गीतको लिरिकल भिडियो लाई सरगम राई अफिसियल च्यानल मार्फत हेर्न सकिन्छ । गीत पुरा सुन्न तल क्लिक गर्नुहोस । <iframe width="100%" height="315" src="https://www.youtube.com/embed/iGr1QLL-HHQ?si=C4BlVu7g5m_rrMr
Read More
रोल्पामा पक्राउ परेका व्यक्ति बाटो बाटै फरार

रोल्पामा पक्राउ परेका व्यक्ति बाटो बाटै फरार

रोल्पा , १२ कार्तिक । टेक मगर रोल्पामा चेक बाउन्स मुद्दामा पक्राउ परेका एक व्यक्ति बिच बाटो बाटै फरार आइतबार चेक बाउन्स मुद्दामा पक्राउ परेका एक व्यक्ति लिबाङ लग्दै गर्दा बिच बाटो बाटै फरार भएका छन् । त्रिबेणी गाँउपालिका वडा न. ७ निवासी अन्दाजी बर्ष ३० का दिल बहादुर बिक बाटैबाट फरार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ । प्रहरीका अनुसार लेनदेनको चेक बाउन्स मुद्दामा पक्राउ परेका बिकलाई छलफलका लागी आइतबार प्रहरीले लिबाङ लग्ने क्रममा रोल्पा नगरपालिका ६ दार्बोटबाट दिउसो ११ बजे तिर भागेर फरार भएको बताइएको छ । पक्राउ परेका बिक पिसाब फेर्न झरेको बेला भागेको प्रहरीको भनाई…
Read More
सहिद परिवारले नेकपा रोल्पाका सेक्रेटरी कुसल ओली सन्दीपलाई कालोमोसो दलेका छन्

सहिद परिवारले नेकपा रोल्पाका सेक्रेटरी कुसल ओली सन्दीपलाई कालोमोसो दलेका छन्

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी सन्दिप ओलीलाई माडी १ को घोर्नेटीमा कालोमोसो दलिएको छ। आइतवार दिउँसो माडी १ का सहिद परिवारहरुले सन्दिप सीलाई कालोमोसो दलेका हुन् । जिल्ला सेक्रेटरी ओलीले सशस्त्र संघर्षका बेलाका सहिदहरुलाई अपमानित सब्द बोलेको र चन्दा आतंक मच्चाएर जनप्रतिनिधि , व्यावसायि , कर्मचारीहरुलाई भयभीत बनाएको कारण कालोमोसो दलिएको जनाएको छ। माडी गाउँपालिकामा नेकपाका केहि व्यक्तिले आफ्नो इगो स्वार्थका निम्ति केहि समय देखि पालिका अध्यक्षलाई निराधार कपोल्कपित आरोप लगाएर आन्दोलन गर्दै अनावश्यकरुपमा जनतालाई सास्ती दिदै आएको एक स्थानीयले बताएका छन् ।
Read More
विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो :प्रचण्ड

विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो :प्रचण्ड

काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भूटानी शरणार्थी लगायतका विभिन्न काण्डका मुद्दाहरू कहाँ पुग्यो भनेर सरकारलाई प्रश्न गरेका छन्। आज काठमाडौँमा आयोजित खबरदारी सभालाई सम्बोधन उनले यस्तो प्रश्न गरेका हुन्।  उनले नक्कली भूटानी शरणार्थी, बाँसबारी, गिरिबन्धु, बालमन्दिरलगायतका काण्ड कहाँ पुग्यो भनेर प्रश्न गर्दै भने, ‘यो प्रश्नको जवाफ दिने ल्याकत यो सरकारसँग छैन किनभने यो सरकार यी काण्ड खोतल्न होइन, मिलाउन बनेको हो।’ आफ्नो नेतृत्वको सरकारले गरेको सुशासनका अभियानलाई सरकारले अवरुद्ध गरेको उल्लेख गर्दै उनले सच्याउन आग्रह गरे। ‘नत्र संसद र सडकमा तपाईंले त्यो प्रतिरोध देख्नुपर्ने छ, जसको तपाइँहरूले कल्पना गर्नुभएको छैन’, अध्यक्ष प्रचण्डले भने, ‘बाढीपहिरो र विपत्तिमा…
Read More
भृकुटीमण्डपमा सरकार विरुद्धको  खबरदारी सभा चलिरहेको छ।

भृकुटीमण्डपमा सरकार विरुद्धको खबरदारी सभा चलिरहेको छ।

काठमाडौँ— नेकपा( माओवादी केन्द्र)ले आयोजना गरेको खबरदारी सभा काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । माओवादी हरायो भन्नेहरूलाई एकैपटक सबै शिर्ष नेताहरू हजारौं जनताको साथमा काठमाडौको रोडमा देखिए फेरि माओवादी आयो भनेर जवाफ् दिएका छन् । सभामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्निप्रसाद सापकोटा, पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, जनार्दन शर्मालगायत पदाधिकारी र नेताहरु सहभागी छन् । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गर्दै खबरदारी सभा गरेको हो । त्यस्तै…
Read More
दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुईको मृत्यु तीन गम्भीर घाइते

दाङ, १० कार्तिक । दाङ तुलसीपुरको साततलेमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु ३ जना गम्भीर घाइते भएका छन् । रोल्पाको कोईलाबाट तुलसीपुरतर्फ आइरहेको रा १ ज ८२२ नम्बरको डबल क्याब जिप तुलसीपुर ३ साततलेमा दुर्घटनामा हुँदा चालक दंगीशरण गाउँपालिका ४ बैबाङ निवासी २२ वर्षीय हिरामणी बुढामगर र सल्यानको कपुरकोट गाउँपालिका वडा नं. ६ निवासी १९ वर्षीय सुरेश खड्काको मृत्यु भएको हो l इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापका अनुसार दुवै जनाको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । शनिबार बिहान साढे ३ बजेतिर दुर्घटनामा हुँदा जीप सडकबाट करिब ३०० मिटर तल खसेको थियो । जिपमा ५…
Read More
माओवादीले आज सरकार विरुद्ध ४० हजार जनता  उतार्ने

माओवादीले आज सरकार विरुद्ध ४० हजार जनता उतार्ने

१० कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज काठमाडौंमा सरकार विरुद्ध बिरोध तथा खबरदारी सभा गर्दैछ । सभामा ४० हजार सहभागी मानिस सहभागी बनाउने दाबी गरेको छ। माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माणलगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न खबरदारीसभा गरिएको जनाएको छ । त्यस्तै सामाजिक न्यायका मुद्दाहरुप्रति सरकारको गम्भीर ध्यानार्षण गराउन, सुशासन, सामाजिक न्याय र आर्थिक विकास तथा समृद्धिको पक्षमा अभिमत प्रकट गर्न, नेपाल विद्युत प्राधिकरणलगायत…
Read More
दाङको राप्ती नदिमा डुबेर रनियाँपुरका तीन बालीका मृत्यु

दाङको राप्ती नदिमा डुबेर रनियाँपुरका तीन बालीका मृत्यु

दाङ , ८ कात्तिक । दाङको राप्ती नदीमा नुहाउने क्रममा लमही नगरपालिका–२ रनियाँपुरका तीन जना डुबेर मृत्यु भएको हो । लमही नगरपालिका–२ रनियाँपुरकी १२ वर्षीया झरना चौधरी, १२ वर्षीया निशा चौधरी र गढवा गाउँपालिका–४ खडकपुरकी १२ वर्षीया कृष्टी चौधरीको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इश्वर थापाले जानकारी दिए । कृष्टी गोरखा मोडेल सेकेण्डरी स्कुल लमहीमा कक्षा ८ पढ्दै थिइन भने पत्थरगढवा स्थित मार्टिन एकेडेमीमा झरनाले कक्षा ४ र निशाले कक्षा ६ मा त्यहीँ स्कुलमा पढ्दै आएका थिए ।
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search