Yug Post

सहिद परिवारले नेकपा रोल्पाका सेक्रेटरी कुसल ओली सन्दीपलाई कालोमोसो दलेका छन्

Advertisement

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका जिल्ला सेक्रेटरी सन्दिप ओलीलाई माडी १ को घोर्नेटीमा कालोमोसो दलिएको छ।

आइतवार दिउँसो माडी १ का सहिद परिवारहरुले सन्दिप सीलाई कालोमोसो दलेका हुन् । जिल्ला सेक्रेटरी ओलीले सशस्त्र संघर्षका बेलाका सहिदहरुलाई अपमानित सब्द बोलेको र चन्दा आतंक मच्चाएर जनप्रतिनिधि , व्यावसायि , कर्मचारीहरुलाई भयभीत बनाएको कारण कालोमोसो दलिएको जनाएको छ।

माडी गाउँपालिकामा नेकपाका केहि व्यक्तिले आफ्नो इगो स्वार्थका निम्ति केहि समय देखि पालिका अध्यक्षलाई निराधार कपोल्कपित आरोप लगाएर आन्दोलन गर्दै अनावश्यकरुपमा जनतालाई सास्ती दिदै आएको एक स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search