२ श्रावण २०८२ १२:२७
२ श्रावण २०८२ १२:२७
काठमाडौँ — भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको गोप्य अडियो ३२ लाख घुस काण्ड यसरी बाहिरिएको थियो। पोखरा बाटुलेचौरस्थित १ सय ३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घूसको पौसा जेब्रा झोलामा बोकेर एमालेका स्थानीय नेतासमेत रहेका बिचौलिया सुजन लामा र रमालपोत कार्यालय कास्कीका प्रमुख रामचन्द्र अधिकारी भूमि व्यवस्था मन्त्री बलराम अधिकारीको मन्त्री क्वाटरमा पुगे तर लामाले रामचन्द्र मात्र भित्र पठाएँ, आफू बाहिरनै बसे र मन्त्री क्वार्टरबाट फर्कदा खाली आयो नै आए यसको अर्थ उनले बुझाएर आए मन्त्रीले बुझे स्पष्ट हुन्छ । बुधबार सार्वजनिक भएको अडियोमा घूस लेनदेन र ‘सेटिङ’ मा लामाले मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था…