Yug Post

लिङदुङ खोलाको पानी गाँउटाकुरा पुगेपछि खुसियाली छायो

Advertisement

लिङदुङ खोला गाँउटाकुरा लिफ्ट सिंचाइ योजनाको परिक्षण सफल भएको छ।

लिङदुङ खोलाबाट लिफ्ट गरेर पानी गाउँटाकुरा पुर्याएको छ। कुनै बेला खानेपानीको अभाव हुने स्थानमा अहिले सिंचाइको व्यवस्था भएपछि उपभोक्तहरुमा खुसियाली छाएको छ।

एकीकृत नदिबेसिन सिंचाइ जलस्रोत ब्यबस्थापन केन्द्रीय बजेट कार्यक्रम अन्तर्गत अनुमानित ६५ लाख बजेटमा योजना सम्पन्न भएको हो। लिङ्दुङ खोलाबाट १२५० मीटर लम्बाईमा रहेको पानी गाउँटाकुरा पुगेको हो।

बजेटको लागी पहल गर्ने वडा अध्यक्ष , रेशम पुन ´ ´चट्याङ` , माननीय दीपेन्द्र कुमार पुन ´सिजल ` र केन्द्रबाट पहल गर्ने अर्थमन्त्री वर्षमान पुनलाई उपभोक्ताहरुले धन्यवाद दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डौ - आज र भोलि देशका धेरै ठाउँमा हावाहुरी र चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ...
रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

रास्वपाकाे सांसद अभिमुखीकरण आज सकिदै

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रम आज पनि चलिरहेको छ । सांसदहरूको काम, कर्तव्...
काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

काठमाण्डौ – आज काठमाण्डौ उपत्यकामा घोडे जात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औँसीका दिन यो पर्व मनाइने गरिन्छ । टुँडिखेलको पूर्व–दक्...
रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पाको रुन्टीगढीमा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको निधन

रोल्पा,३० फागुन । रोल्पामा माटो खन्ने क्रममा पहिरोले पुरिँदा एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । प्रहरीका...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search