Skip to main content

Yug Post

पातुखाेलामा जीर्ण बन्दै गएको पुल बचाउन माओवादीले श्रमदान

Advertisement

नेकपा (माओवादी केन्द्र) तुलसीपुरले पातुखाेलामा जाली नहुँदा जीर्ण पुल बन्दै गएको पुल बचाउन श्रमदान गरेको छ।

नेकपा(माओवादी केन्द्र) तुलसीपुर नगर कमिटीको आयोजना र वाइसिएल तुलसीपुर शाखाको सहआयोजनामा तुलसीपुरको पातुखाेला पुल मुनी जाली लगाउने कामको श्रमदान भएको हो।

“जाली नहुँदा पुल जीर्ण बन्दै गएको थियो । बर्खा लागेसँगै पुलमुनी भलले बालुवा ढुंगा माटो बगाएर लैजाने भएकोले तत्काल जाली लगाउनु अवस्था थियो । स्थानीय सरकारको नजर त्यतातिर नगएको हुँदा हामीले पहल लिनुपर्ने स्थिति आयो ” भनेर श्रमदानमा सहभागी एक वाइसीएल नेताले युगपोष्टसँग बताए


प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search