Skip to main content

Yug Post

रोल्पाको त्रिवेणी ६ मा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश

Advertisement

नेकपा (माओवादी केन्द्र ) त्रिवेणी गाउँ पालिका ६ मा विभिन्न पार्टी परित्याग गरि माओवादीमा प्रवेश गरेका छन् ।

आइतबार नेकपा (माओवादी केन्द्र ) त्रिवेणी गाउँ पालिका ६ हरियाली टोल कमिटीको बैठक पनि सम्पन्न भएको छ।

बैठकमा जिल्ला संयोजक रेशम पुन प्रमुख आतिथ्य मा भएको थियो । लुम्बिनी प्रदेश समिति सदस्य शोभाराम राना त्यस्तै गरि जिल्ला समन्वय समिती सदस्य बेद बहादुर खड्का र पुराना पाका नेता जित बहादुर ओलिको आतिथ्यता रहेको थियो।

प्रमुख अतिथि पुनले सहभागीलाई बुझ्ने गरी सरल तरिकाले पार्टीको राजनीतिक बैचारिक कुराहरू स्पष्ट पारेको थियो ।

कांग्रेस लगायत विभिन्न पार्टी परित्याग गरि आउने माओवादीमा प्रवेश गर्ने नबप्रबेशी धनसरी ओलि ,कमल ओलि ,भिम बहादुर राना ,खुमा ओलि ,मोतिकला घर्ती ,गणेश डाँगी ,हरिप्रसाद डाँगी ,खल बहादुर ओलि लगायतका व्यक्तिहरुलाई प्रमुख अतिथिले रातो टीका लगाएर पार्टी प्रवेश तथा स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search