Skip to main content

Yug Post

रोल्पाको माडी गाउँपालिकाले आ व २०८२/०८३ को वार्षिक बजेट कति पास गर्‍यो

Advertisement

रोल्पाको माडी गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक बजेट सर्वसम्मतरूपमा पारित भएको छ।

´ कृषि, पशुपंक्षी, जडीबुटी र दिगो पुर्वाधार, समृद्ध माडीको आधार `भन्ने मुल नारा रहेको माडी गाउँपालिकाले शिक्षा क्षेत्रमा सबै भन्दा बढी विनियोजन गरेको छ, साथै कृषि र पशुमा आधारित क्रियाकलापमा पनि १ करोड बढी बजेट विनियोजन भएको गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले बताएका छन् ।

गाउँ सभाको १७ औं अधिवेशनमा ४२ करोड, ४२  लाख, ९४ हजार रुपैयाँ बरावरको बजेट प्रस्तुत भएको थियो । शिक्षा र कृषि क्षेत्रलाई प्राथमिकता दिएको बजेटमा स्थानीय पुर्वाधार विकासलाइ पनि प्राथमिकता दिएको छ ।  गाउँसभाको १७ औं अधिवेशनको दोस्रो बैठकमा समिति संयोजक पुनले माडी गाउँपालिकाको आर्थिक ऐन २०८२ आर्थिक बर्ष २०८२/८३ को वार्षिक बजेट तथा कार्यक्रम, माडी गाउँपालिकाको बिनियोजन ऐन २०८२ र माडी गाउँपालिकाको न्यायीक समिति प्रतिवेदन समेत पेश गर्दै पारित समेत भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search