Skip to main content

Yug Post

रोल्पाको त्रिवेणीगाउँ पालिकाको गाउँसभा हुनै लाग्दा सभाहलमा तालाबन्दी

Advertisement

रोल्पाको त्रिवेणी गाउँपालिकाको गाउँ सभाबाट आज लिन लागेको बजेटमा असमान बितरणमा भएकाले सभा हुन अगाडी नै तालाबन्दी भएको छ।

हिजो नै तयारी भएको बजेटमा माओवादी बाट निर्वाचित ४ जना वडा अध्यक्ष हरुले असहमति जनाएका थिए । त्यो असहमति जनाएको कारण आज बिहान पालिका अध्यक्ष कर्ण बाठासँग छ्लफल गरेपनि तयार भएको बजेट सिलिङमा कुनै परिवर्तन नहुने बताए पछि ताल्चा लगाउन वाध्य भएको एक वडा अध्यक्षले युगपोष्टसँग बताए ।

संघीय सरकारले प्रस्तुति गरेको आर्थिक वर्ष २०८२।०८३ बजेट प्रति सत्तारूढ दलकै संसदहरुले बबन्डर गरिरहेका छन् । त्यस्तै गरि लुम्बिनी प्रदेश सरकारले लिएको आर्थिक वर्ष २०८२।०८३ बजेट नसच्चाएमा सदन चल्न नदिने प्रतिपक्षी दलको घोषणा गरिसकेको छ।

लुम्बिनी प्रदेश सरकारले आर्थिक बजेट सदनमा पेश गरेपछि बजेटको न्यूनतम मापदण्ड पनि पालना नगरी बजेट लिएको भन्दै सरकारले नयाँ बजेट किताव लिनु पर्ने यदी त्यसो नभएमा सरकारबाट राजनीनामा माओवादी संसदीय दलका नेता जोख बहादुर महराले दिनुपर्ने बताउनुभएको छ ।

यस्तै सत्तापक्षकै एमालेका सासद विष्ण्ु पन्थी, दुर्गाबहादुर थारु लगायतले सामाजिक सञ्जालमै लेखि सक्नुभएको छ । नेपाली कांगेसभित्र पनि ठूलो खैलाबैला मच्चिएको छ । नेपाली कंग्रेसका प्रदेश सभापति अमरसिंहले सरकारको बजेटको बारेमा विज्ञप्ती नै जारी गरेर बिरोध गरिसकेका छन् । निकाल्नुभएको छ ।

संघीय सरकार , प्रदेश सरकारको बजेट विवादका कारण बढीरहेको बेला स्थानीय सरकारको विवाद चुलिएको छ। रोल्पाको त्रिवेणीमा एमालेबाट अध्यक्ष कर्ण बाठा र उपाध्यक्ष लेखमनी डाँगी छन्

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search