Skip to main content

Yug Post

सामाजिक जागरणकाे अभियानमा दार्माकाे उज्यालो युवा क्लब

Advertisement

घनराज खड्का/  सल्यान दार्मा गाऊँपालिका ५ मा रहेको उज्यालो युवा क्लब  सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको स्थानीय क्लबले बिहिवार जनकल्याण आधारभूत विद्यालय, भालुमारेमा जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेकोछ।

क्लबका  सचिव घनराज खड्काको नेतृत्वमा सम्पन्न कार्यक्रममा बालविवाह तथा वर्षाका कारण उत्पन्न हुन सक्ने जोखिमबारे विद्यालयका विद्यार्थीहरूलाई जानकारी दिइएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीलाई सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न क्रियाकलापहरू पनि सञ्चालन गरिएका थिए।

उक्त अवसरमा विद्यालयस्तरीय खुला हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको थियो, जसमा ६ टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई प्रमाणपत्रसहित करिब १५ सय रुपैयाँ बराबरको पुरस्कार वितरण गरिएको क्लबले जनाएको छ। कार्यक्रमको समापनमा विद्यालय परिवारले क्लबको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सामाजिक कार्यको शुभकामना व्यक्त गरेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search