Skip to main content

Yug Post

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड थवाङमा यी कार्यक्रममा सहभागी हुने

Advertisement

नेकपा (माओवादी केन्द्र ) अध्यक्ष नेतृत्वको ´जनता सँग माओवादी मध्य पहाडी लोक मार्ग जनजागरण अभियान अन्तर्गत थवाङमा विशाल जनसभा, थवाङ साँस्कृतिक साँझ , जिल्ला समन्वय समितीको बैठकमा प्रचण्ड सहभागी हुनेभएका छन् ।

झापाको कचनकवल बाट सुरु गरेको
जनता सँग माओवादी मधेस तराई जागरण अभियान कंचनपुरमा गएर उत्साहित भएको माओवादीले फेरि दोस्रो चरण अभियान जेठ २ गतेबाट “जनतासँग माओवादी, मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान” झन् उत्साहजनक हुँदै गएको छ।

थवाङ गाउँपालिका ,परिवर्तन गाउँपालीका ,सुनछहरी गाउँपालीका लगायत जिल्लाभरबाट पार्टी कार्यकर्ता , समर्थक ,शुभेच्छुक लगायत सम्पुर्ण जनसमुदायको भव्य उपस्थिति हुनेछ ।

प्रचण्ड थवाङमा ७ गतेको दिउसो जनसभा हुनेछ भने ७ गतेकै साँझ थवाङ सांस्कृतिक सांझमा सहभागी हुनेछन् । त्यसदिनको एक रात थवाङमै सहिद परिवार सँग बिताउने छन् । अर्को दिन ८ गते हुने नेकपा( माओवादी केन्द्र )जिल्ला समन्वय समिति रोल्पाको बैठकमा विशेष प्रशिक्षण दिनेछन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search