Skip to main content

Yug Post

YCL दाङको अध्यक्षमा इराक घर्ती सर्वसम्मत निर्वाचित

Advertisement

YCL नेपाल दाङको तेस्रो जिल्ला सम्मेलनबाट इराक घर्तीको नेतृत्वमा कार्यसमिति निर्वाचित भएको छ।
सम्मेलनमा नेकपा( माओवादी केन्द्र )दाङको जिल्ला ईन्चार्ज ,संयोजक र पुर्व अर्थमन्त्री धनबहादुर मास्के लगायतका नेताहरूको उपस्तिथि थियो ।

अध्यक्ष- इराक घर्ती ,उपाध्यक्ष – रोशन केसी,कुशलबुढा, पुनम सेन्चुरी,सचिव -विप्लव ओली ,सहसचिव- देवराज ओली, दिवस परियार,कुलबहादुर ओली, लिलाध केसी, सीता वि.क,कोषाध्यक्ष – शरद गिरी
जिल्ला सदस्य-बिजय सुनार लगायतका टिम सर्वसम्मत निर्वाचित भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search