Skip to main content

Yug Post

त्रिवेणीका मावि लगायत कृष्ण मावि माडीको कक्षा १२ को परिक्षा केन्द्र नव नेपाल क्याम्पसमा

Advertisement

टेक मगर ,रोल्पा — त्रिवेणीका विभिन्न मावि र माडीगाउँ पालीकाको कृष्ण माविकाको कक्षा १२ परिक्षा केन्द्र त्रिवेणी गाउँपालिका ५ स्थित नव नेपाल क्याम्पसमा रहेको छ । कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि सुरु भएको छ।

परीक्षामा सहभागी हुने सूचिमा २६३ जना विद्यार्थी रहेका थिए। तीमध्ये ८३ जना केटा र १८० जना केटी थिए। तर, प्रारम्भिक विवरणअनुसार २ जना केटी अनुपस्थित रहेकाले हाल ८३ जना केटा र १७८ जना केटीसहित कुल २६१ जना विद्यार्थीहरुले परीक्षा दिइरहेका छन्।

विद्यार्थीहरू विभिन्न विद्यालयहरूबाट सहभागी भएका छन्। श्री अरनीको मा.वि त्रिवेणी गाउँपालिका २ नुवागाउँ बाट ७३ जना, श्री जन जागृती मा.वि त्रिवेणी गाउँपालिका ५ जुगार बाट ११० जना र श्री कृष्ण मा.वि माडी–२ घर्तीगाउँबाट ८० जना परीक्षामा सहभागी भएका छन्।

क्याम्पस प्रशासनका अनुसार परीक्षा शान्तिपूर्ण र व्यवस्थित रूपमा सञ्चालन भइरहेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search