Skip to main content

Yug Post

हराएकी रोल्पाकी सुस्मिता घर्ति मगर राइटेचौरमा मृतक फेला

Advertisement

रोल्पा माडीकी केहि दिनदेखि हराएकी सुस्मिता घर्ति मगर राइटेचौरमा मृतक फेला परेकी छन् ।

रोल्पा जिल्ला माडी गाउँपालिका–६, कोर्चाबाङ लाप्चुन कोलघैरा निवासी सुस्मिता घर्ति मगर अन्दाजी ४२ वर्षकि माडी गाउँपालिका–५, भाबाङ बाङतर्फ बिरामी आफन्तलाई भेट्न मिति २०८१/१२/२८ गते हिडेकी सम्पर्क बिहिन भएका थिइन् ।
केहि दिनदेखि स्थानीय, प्रहरी र जनप्रतिनिधिबाट निरन्तर खोजी कार्य भैरहेको थियो । अन्त्यमा राइटेचौर सामुदायिक बनमा मृत अवस्थामा लास फेला परेकि छन् ।
कसरी कुन कारणले मृत्युु भएको हो मृतक भन्ने अनुसन्धान र पोस्ट्माट्म रिपोर्ट पछी मात्र थाहा हुने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search