Yug Post

योगेन्द्र राना मगरको अध्यक्षतामा रोल्पाको परिवर्तन गाउँपालीका स्तरीय अखिल (क्रान्तिकारी ) कमिटी गठन

Advertisement

नेकपा( माओवादी केन्द्र )निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को परिवर्तन गाउँपालिका स्तरीय भेला सम्पन्न भएको छ।
पालिका केन्द्र पुतला चौरमा सम्पन्न भेलाबाट योगेन्द्र रानामगरको अध्यक्षतामा ४१ सदस्यीय पालीका समिति गठन भएको छ। जसमा उपाध्यक्षमा सिर्जना थापा मगर ,सलिना बिक सचीव , बलसिंह बिक त्यस्तै ओमप्रकाश बुढा सहसचिव , पवित्रा बिककोषाध्यक्ष निर्वाचित भएका छन् ।अन्य विद्यार्थीहरू सदस्य पदमा रहनेगरी समिति गठन गरिएको हो।

नेकपा( माओवादी केन्द्र) परिवर्तन गाउँपालिकाका पार्टी अध्यक्ष हरिप्रसाद बुढामगर संवेगको प्रमुख अतिथि र उपाध्यक्ष बमबहादुर विक्रमको विशिष्ट अतिथि सहसचिव चुडामनि ओली , छ नम्बर वडा पार्टी अध्यक्ष रबिन बुढामगर , विद्यार्थी संगठन प्रदेश सदस्य तुफान घर्ती मगर लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search