Skip to main content

Yug Post

रोल्पाको त्रिवेणी गाउँपालिकामा-३ मा आगलागी, नियन्त्रणभन्दा बाहिर

Advertisement

टेक मगर ,रोल्पा — रोल्पाको त्रिवेणी गाउँपालिका–३ स्थित एदुमडाँडामा भीषण आगलागी भइरहेको छ। प्रहरीका अनुसार आगो लागेको क्षेत्र भीरालो भएकाले नियन्त्रण गर्न कठिनाइ भइरहेको छ।

स्थानीय र प्रहरी आगो नियन्त्रण गर्न खटिए पनि आगो पूर्ण रूपमा नियन्त्रण बाहिर रहेको जनाइएको छ। आगलागी भएको स्थान नजिकै कुनै मानव बस्ती नभएकाले मानवीय तथा भौतिक क्षतिको सम्भावना नरहेको प्रहरीले जनाएको छ।

स्थानीय तथा सुरक्षाकर्मीहरू आगलागी नियन्त्रणमा खटिएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search