Skip to main content

Yug Post

नव नेपाल क्याम्पसकाे स्ववियु सभापतिमा एकराज के.सी निर्विरोध

Advertisement

टेक मगर,रोल्पा, जुगार— त्रिभुवन विश्वविद्यालय अन्तर्गत नव नेपाल क्याम्पस, जुगार रोल्पामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका छन्। अनेरास्ववियु र अखिल क्रान्तिकारीबीचको तालमेलपछि सर्वसम्मत नेतृत्व चयन गरिएको हो।

स्ववियु अध्यक्षमा अनेरास्ववियुका एकराज के.सी., सचिवमा अखिल क्रान्तिकारीका विप्लव डाँगी, तथा कोषाध्यक्षमा प्रतिभा भण्डारी चयन भएका छन्। त्यस्तै, अनेरास्ववियुबाट सदस्य राधिका के.सी. र अखिल क्रान्तिकारीबाट सदस्यहरू श्रिया पुन तथा भावना रोका निर्विरोध निर्वाचित भएका छन्।

समानुपातिक प्रणाली अन्तर्गत अखिल क्रान्तिकारीका उपाध्यक्षमा मनीषा थापा, सहसचिवमा विक्रम बिष्ट, र सदस्यहरूमा होमराम डाँगी, नृपेश डाँगी तथा आशिष डाँगी चयन भएका छन्।नवनिर्वाचित टिमले विद्यार्थी हकहित संरक्षण र क्याम्पसको विकासका लागि समर्पित भएर कार्य गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search