Skip to main content

Yug Post

स्ववियु निर्वाचन अगाडी बढाउने सहमति गरेको कारण नेविसंघकि बसन्ती भण्डारी कार्वाहीमा

Advertisement

टेक मगर , रोल्पा -नेपाल विद्यार्थी संघ (नेविसंघ) ले एक प्रेस विज्ञप्ति जारी गर्दै नव नेपाल क्याम्पस इकाई कार्य समितिकी सभापति बसन्ती भण्डारीलाई संगठनबाट मुक्त गर्ने निर्णय गरेको छ।

विज्ञप्तिमा उल्लेख गरिएअनुसार, भण्डारीले नेपाल विद्यार्थी संघको विधान, नीति र निर्देशन विपरीत कार्य गर्दै संगठनलाई कुनै जानकारी, सम्पर्क वा समन्वय नगरी सांगठनिक हितविपरीतका गतिविधिमा संलग्न भएकाले उनलाई मिति २०८१ चैत १३ गतेदेखि लागू हुने गरी पदमुक्त गरिएको हो।

साथै, नेविसंघले संगठनको नीति र समन्वयविपरीत गरिएका सम्पूर्ण निर्णय तथा भण्डारीद्वारा सम्पादित कार्यहरू खारेज गरिएको जानकारी गराएको छ। विज्ञप्तिमा नेविसंघको तर्फबाट उनको प्रतिनिधित्वमा भएका कुनै पनि निर्णय र सहभागितालाई मान्यता नदिन सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।`
उनले क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अगाडी बढाउन सहमति गरेकी छिन् । त्यो कार्यान्वयन नहुने भएको छ।
स्ववियु निर्वाचनको लागी फागुन २१ गते बसेको बैठकमा नेविसंघको तर्फबाट कांग्रेसको पालीका सभापति बसेको विद्यार्थीसंघको जिम्मा आफैले लिएको भनिएको मा २७ गते बसन्ती भण्डारीले हामीलाई नव नेपाल क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रियामा जाँदा २१ गते हाम्रो नेविसंघलाई सहभागी नगराएको हुँदा सबै प्रक्रिया रोक्न निवेदन दिएको कारण आज सम्म रोकिएको थियो । तर आज बिहान स्ववियु अगाडी बढाउन सहमति जनाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search