Yug Post

जलजला बहुमुखी क्याम्पसमा क्रान्तिकारीका सुमन बि क स्ववियु सभापति निर्वाचित

Advertisement

रोल्पाको जलजला बहुमुखी क्याम्पसमा स्ववियु सभापतिमा सुमन बि क निर्वाचित भएका छन् ।

यही चैत्र १८ हुने भनिएको स्ववियु निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको तालीका थियो । जलजला बहुमुखी क्याम्पस रोल्पाको स्ववियु सर्वसहमतीमा जाने भनी आज दिउँसो संगठन , संघहरुको सहमतिमा हस्ताक्षर गरे सँगै टुंगो लागेको थियो । सहमतिमा स्ववियु अखिल (क्रान्तिकारी ) सभापति ,सचीवमा नेविसंघ र उपसभापतीमा अनेरास्ववियुले लिने गरि सहमति भएको थियो।


पाँच बजे पछि निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै १ पदका लागि १ मात्र उम्मेदवारी परेकोले सर्वसहमत निर्वाचित भनेर नाम लिस्ट प्रकाशन गरेको छ। जसमा अध्यक्षमा सुमन बिक ,सचीवमा गणेश खड्का लगायतको क्रमश प्रकाशित गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search