Yug Post

हाम्रो देश तपाईंको भन्दा राम्रो छ: बालेन्द्र शाह

Advertisement

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सामाजिक सञ्जालमार्फत जवाफ फर्काउनुभएको छ ।

नेपाललाई दिएको अनुदानबारे ट्रम्पले दिएको प्रतिक्रियालाई लक्षित गर्दै उहाँले अमेरिकी नागरिक अल्छी भएको टिप्पणी गर्नुभएको छ ।

सामाजिक सञ्जालमा ट्रम्पलाई मेन्सन गर्दै उहाँले लेख्नुभएको छ, ‘हामीलाई हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसूस गराउनुभएकोमा धन्यवाद । हाम्रा मानिसहरू हाम्रो देश छोडेर जाँदैछन्, त्यसैले हामी गरिब छौँ । तपाईंका मानिसहरूले तपाईंको देश बनाउन सक्दैनन्, तपाईं अल्छी मानिसहरू यसको लागि बाँकी संसार चाहिन्छ । त्यसैले तपाईं गरिब हुनुहुन्छ ।’

मेयर शाहले अमेरिकाको डीभी लट्रीलाई लालचपूर्ण दासत्वको संज्ञा दिँदै ट्रम्पलाई डीभीको दासत्व बन्द गर्न पनि सुझाव दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search