Skip to main content

Yug Post

रोल्पाको परिवर्तन गाउँपालिकाले २०७ जना जनवादी कलाकार सम्मान गरेको छ।

Advertisement

रोल्पाको परिवर्तन गाउँपालिकाले २०७ जना जनवादी कलाकार सम्मान गरेको छ।

परिवर्तन गाउँपालिका रोल्पाको आर्थिक सहयोग र रोल्पा कला साहित्य प्रतिष्ठानको सहकार्यमा जनयुद्धकालमा प्रगतिशिल गीत सङ्गीत मार्फत गाँउ गाँउमा जनतालाई जागरण पैदा गर्दै ब्युँजाउदै हिड्ने परिवर्तन गाउँपालिकाका भित्र रहेका २०७ जना जनवादी कलाकारहरुलाई सम्मान गरेको छ।


पुर्व सभामुख ओनसरी घर्तिको प्रमुख आतिथ्यता, निवर्तमान जि.स.स. रोल्पाका प्रमुख राजबहादुर बुढाको विशिष्ट आतिथ्यता, गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर, निवर्तमान उपाध्यक्ष हितकुमरी बुढामगर लगायत निर्वाचित वडाध्यक्षहरुको आतिथ्यतामा सम्मान गरिएको छ ।

जनयुद्धकालमा गितसंगितको माध्यमबा जनता र माओवादी पार्टी जोड्ने कडीको रूपमा हामीले गरेको योगदानलाई पालीका सरकारले गरेको स्मरण र सम्मान प्रति धन्यवाद तथा आभार व्यक्त गर्दछु । भनेर एक सहभागीले युगपोष्टसँग बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search