Skip to main content

Yug Post

राेल्पा त्रिवेणी, २ मा एमाले वडा सम्मेलन सम्पन्न

Advertisement

टेक मगर,राेल्पा, मंसिर  २५ / “संसारका श्रमिकहरू एक हौँ “! “जनताको बहुदलीय जनवाद जिन्दाबाद” ! भन्ने मूल नाराको साथ रोल्पाको त्रिवेणी गाउँपालिका २ मा दोस्राे वडा अधिवेशन सम्पन्न भएको छ । नेपाल कम्युनिस्ट पार्टी एमाले त्रिवेणी गाउँपालिका वडा दोस्रो वडा अधिवेशनमा र्‍याली सहित बजार परिक्रमा गरी अधिवेशन सम्पन्न गरिएको हो। अधिवेशन को र्‍यालीमा नुवागाउँ बाउ समूहले पनि झाँकी प्रस्तुत गरेर विशेष साथ दिएको थियो।  अधिवेशनबाट नयाँ कमिटी निर्वाचित भएको छ गरिएको छ। वडा पार्टी अध्यक्षमा लक्ष्मीराम घर्ती, उपाध्यक्षमा भीमसेन बुढा, सचिवमा भीमराज बुढा, सहसचिवमा पुष्पा घर्ती, सहसचिवमा प्रभाव पुन, सदस्यमा:- मनिषा बिक , मनोहर घर्ती , शंकर थापा, विष्णु रोका, तिलक बुढा, वीरबहादुर बिक, दिलकुमारी बुढा, कमला बि क, रेगबहादुर पुन, कर्णबहादुर बिक, लक्ष्मीराज बुढा, इन्द्रकला घर्ती, चन्द्रबहादुर बुढा, सूर्यबहादुर बुढा , अमृता बुढा,  बलसिंह घर्ती, नरजित बुढा, दन्दकली बुढा , प्रविन घर्ती, भेषकुमारी बुढा लगायत जम्मा २३ जना सदस्य निर्वाचित हुनुभएको छ।
कार्यक्रमको सञ्चालक त्रिवेणी गाउँपालिकाका पार्टी सचिव लोकबहादुर बुढाले गर्नुभएको थियो भने सभाध्यक्षमा दुई नम्बर वडाका वडा पार्टी अध्यक्ष डिल्लीराज घर्ती रहेकाे कार्यक्रमकाे  पार्टी जिल्ला सचिवालय सदस्य तथा २ नम्बर वडा इन्चार्ज  कविराज बुढाको स्वागत मन्तव्य बाट सुरु वडा सम्मेलनकाे प्रमुख अतिथिमा केन्द्रीय सल्लाहकार सदस्य शान्तकुमार ओली रहनुभएको थियो।  विशिष्ट अतिथिमा लुम्बिनी प्रदेश कमिटी सदस्य सावित्रा कुमारी घर्ती बुढा रहनुभएको थियो। त्यस्तै विशिष्ट अतिथिमा रोल्पा जिल्ला पार्टी अध्यक्ष अमृत बुढा , अन्य अतिथिहरु, सुरक्षाकर्मी, महिला समूह, आमा समूह पार्टीका नेता तथा कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search