Yug Post

रोल्पाली गायक अशोक वलीको देश कस्तो बनाउने हाम्रै हातमा छ गित सार्वजनिक

Advertisement

रोल्पाली गायक अशोक वली(परिवर्तन)को देश भक्ति गित देश कस्तो बनाउने हाम्रै हातमा छ सार्वजनिक भएको छ।

गित भिडियो अशोक वली अफिसियल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको हो।उक्त गितमा चर्चित लोकदोहोरी गायिका राधिका हमाल र अशोक वली परिवर्तनको स्वर रहेकोे गितको लय/ सब्द सिर्जनात्मक अशोक वली (परिवर्तन)को रहेको छ। दाङ्को बाह्र कुने दह,ज्यामिरे तालमा छायांकन गरिएको भिडियोको निर्देशन बिरेन्द्र वलीको रहेको छ।भिडियो सम्पादन दिपक बिस्टले गरेका हुन् ।

रोल्पाको गंगादेव ४ रोल्पामा जन्मिएका अशोक वली हाल श्री कृष्ण मा.वि घर्तिगाउ रोल्पाका स्थायी शिक्षकका रूपमा कार्यरत रहेका छन्  भने बिगतमा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी को जिल्ला अध्यक्षको रूपमा समेत काम गरि सकेका छन् । उनी राजनीति ,कलाकारिता, पत्रकारीता क्षेत्रमा समेत काम गरेका छन्। उनले हाल सम्म ४ वटा गित बजारमा ल्याइ सकेका छन् । उनले आफ्नो शिक्षणसिकाई क्रियाकलाप आफ्नो युटुब च्यानल मार्फत सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search