Skip to main content

Yug Post

रोल्पामा पक्राउ परेका व्यक्ति बाटो बाटै फरार

Advertisement

रोल्पा , १२ कार्तिक । टेक मगर
रोल्पामा चेक बाउन्स मुद्दामा पक्राउ परेका एक व्यक्ति बिच बाटो बाटै फरार

आइतबार चेक बाउन्स मुद्दामा पक्राउ परेका एक व्यक्ति लिबाङ लग्दै गर्दा बिच बाटो बाटै फरार भएका छन् । त्रिबेणी गाँउपालिका वडा न. ७ निवासी अन्दाजी बर्ष ३० का दिल बहादुर बिक बाटैबाट फरार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

प्रहरीका अनुसार लेनदेनको चेक बाउन्स मुद्दामा पक्राउ परेका बिकलाई छलफलका लागी आइतबार प्रहरीले लिबाङ लग्ने क्रममा रोल्पा नगरपालिका ६ दार्बोटबाट दिउसो ११ बजे तिर भागेर फरार भएको बताइएको छ । पक्राउ परेका बिक पिसाब फेर्न झरेको बेला भागेको प्रहरीको भनाई छ । अहिले उनको खोजी कार्य भइरहेको रोल्पा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक भरत लामाले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search