Yug Post

विद्यार्थी संख्या बढाउन नव नेपाल क्याम्पस प्रमुख केसी नेतृत्वको टिम अभियानमा

Advertisement

नव नेपाल क्याम्पस रोल्पाले शैक्षिक सत्र २०८१/८२ का लागी ४ बर्षे बिएड प्रथम बर्षमा भर्ना अभियान संचालन गर्ने जिल्लाका विभिन्न स्थानमा पुगेर प्रचारप्रसार गरेको छ।

क्याम्पस संचालक समिति अध्यक्ष ,क्याम्पस प्रमुख गोपिन्द्र केसी ,समिति सदस्य देव बहादुर डाँगी, लेखा कर्मचारी टेक बहादुर वली र परीक्षा शाखा कर्मचारी तेजेन्द्र खड्का लगायतको टिम भदै ३१ गते देखी माडी गाउँपालीका केन्द्र घर्तीगाउँ त्यस्तै गरि सोही पालीकाकै ,तालाबाङ सिस्ने

परिवर्तन गाउँपालीका केन्द्र पुतलाचौर खरीबोट , उपाबाङ लगायतका स्थानमा पुगेर जनप्रतिनिधि ,राजनीतिक दल, पुर्व विद्यार्थी, अभिभावक , र विद्यार्थी सँग प्रत्यक्ष भेटेर भर्ना अभियानमा सहयोग गर्न अनुरोध गरेको क्याम्पस प्रमुख केसीले युगपोष्टसँग बताए ।

रोल्पाको पश्चिममा क्षेत्र जुंगारमा अवस्थित क्याम्पसमा शिक्षा संकाय तर्फ अंग्रेजी शिक्षा ,स्वास्थ्य तथा शारीरिक शिक्षा ,नेपाली शिक्षा र जनसंख्या शिक्षामा २०६४ सालदेखि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ।
पहिले भौतिक पुर्वाधारको निकै समस्या थियो तर अहिले आवश्यक पुर्वाधार छ। विद्यार्थी संख्या कम भएकोले यसलाई संख्या बढाउन कोसिस गर्नुपर्ने भनेर भर्ना अभियान संचालन गरेको प्रमुख केसीले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search