Skip to main content

Yug Post

राेल्पामा बन्दुकको बटकाे प्रहार गरि एक बृद्धकाे हत्या

Advertisement

 

रोल्पा -थवाङमा बन्दुकको बटले हानेर एक वृद्धको हत्या भएको छ |
रोल्पा जिल्ला थबाङ गाउँपालिका वडा नम्बर २ छेर्लोबाङ जाजरकोट बस्ने अन्दाजी बर्ष ३५ को रामकुमार रोका मगर ( सन्ते)ले सोही गाउँ जाजरकोट निबासी बर्ष ७१ का सारु रोका मगर लाई बन्दुकको बटले टाउकोमा हानी आज दिउँसो अन्दाजी १२:३० समयमा हत्या गरेको ईलाका प्रहरी कार्यालय थवाङले जनाएको छ ।
हत्यारा रामकुमार रोका मगर ( सन्ते) लाई प्रहरीले तत्काल नियन्त्रणमा लिए पनि घटना किन भएको हो भन्ने बारे पुरा विवरण खुलेको छैन । ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट मुद्दाको फाँटकाे टोलि मुचुल्का उठाउन घटना स्थल तर्फ लागेको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search