Yug Post

समिक्षा र एस राज को अभिनयमा‘हातैमा चुरा छनछन ’ सार्वजनिक

Advertisement
काठमाडौ /गायिका रिता श्रेष्ठको स्वरमा नयाँ गीत ‘हातैमा चुरा छन छन ’ रिलिज भएको छ । आदेश गुरुमाचनको संगीतमा तयार भएको यो गीत समिर राईको शब्द छ । गीतमा प्रेम र प्रेमका सुनौला पलहरुलाई आकर्षक रुपमा समेटिएको छ ।

यो गीतको भिडियोलाई अनुप डगोलले निर्देशन तथा कोरियोग्राफी  गरेका हुन् । विजय राज भुर्तेलले छायाँकन तथा सम्पादन गरेका हुन् । भिडियोमा मोडलद्धय समिक्षा पोखरेल र एस राज गाराच को अभिनय छ ।

‘हातैमा चुरा छनछन ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/j_p2BVbaB1o?si=hcY67AXcGnlfU-tl

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदै

काठमाण्डौ – यमपञ्चक अर्थात् तिहार अन्तर्गत आज गाईंगोरु, गोबर्द्धधन पूजा गरी मनाईंदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन क...
आजदेखि नेपाल संवत् ११४६ सुरु

आजदेखि नेपाल संवत् ११४६ सुरु

काठमाण्डाै –  आजदेखि नेपाल संवत् ११४६ शुरु भएको छ । आज देशभर विविध कार्यक्रम गरी नेपाल संवत् मनाइँदैछ । यस संवत्लाई नेवार समुदायले...
सुनको भाउ हालसम्म उच्च ताेलाकाे २ लाख ५८ हजार

सुनको भाउ हालसम्म उच्च ताेलाकाे २ लाख ५८ हजार

काठमाण्डाै – सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुनको भाउ एकैदिन सात हजार एक सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार रुपैयाँम...
रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिनजना गम्भीर घाइते भएका छन् । बिहिबार रोल्पा जिल्ला त्रि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search