Skip to main content

Yug Post

रोल्पामा चर्च माथिबाट पहिरो आउँदा एक महिलाको मृत्यु एक घाइते

Advertisement

रोल्पा नगरपालिकामा रहेको वेथेल मण्डली चर्च माथीबाट आएको पहिरोमा परी एक वृद्धको मृत्यु र १८ बर्षकी नौभा घर्ती मगर घाइते भएकी छन् ।

रोल्पा नगरपालिका १० धाङ्सी घर भइ मुलपानीमा रहेको वेथेल मण्डली चर्चमा बस्दै आएकी ७० बर्षकि धनजिता बुढा मगर सोही चर्च माथीबाट आएको पहिरोमा परी आइतबार बिहान ४ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सुनछहरी गाउँपालिका ३ मौलावन घर भई सोही चर्चमा बस्ने १८ बर्षकी नौभा घर्ती मगर घाईते भई  उपचारको लागि रोल्पा अस्पताल रेउघामा लगिएको छ ।
सोही चर्चमा बस्ने जम्मा १० जना मध्ये अन्य व्यक्तिहरु सकुसल रहेको जिल्ला प्रहरी कार्यलय रोल्पाका सूचना अधिकारी केशवराज बराकोटी जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search