Skip to main content

Yug Post

अखिल(क्रान्तिकारी) रुन्टिगढि गाउँपालिका रोल्पा को दोस्रो सम्मेलनबाट दिलराज परियार को अध्यक्षतामा २९ सदस्यीय कमिटी निर्वाचित

Advertisement

नेकपा( माओवादी केन्द्र )निकट अखिल(क्रान्तिकारी) रुन्टिगढि गाउँपालिका रोल्पा को दोस्रो सम्मेलन भव्यताको साथ सप्पन्न भएको छ। सम्मेलनबाट दिलराज परियार को अध्यक्षतामा २९ सदस्यीय कमिटी निर्वाचित गरेको छ।
´ पालिका स्तरको सम्मेलन सम्पन्न गरेपछि जिल्ला सम्मेलन भाद्र ७ गते गर्नेछौँ । जसले नयाँ नेतृत्व सहितको नयाँ कमिटी निर्माण मात्र गर्न छैन अहिलेको युवा विद्यार्थीको अभिभारा पूरा गर्ने छ।`संगठनका केन्द्रिय सदस्य हरि ओलिले हामिसँगको कुराकानीमा बताए ।
सम्मेलन को मुख्य अतिथि नेकपा( माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य गोबिन्द पुन बिशिस्ट अथिथी हरुमा अखिल( क्रान्तिकारीका) केन्द्रीय सदस्य हरि बहादुर वली चिन्तन अखिल( क्रान्तिकारी )का जिल्ला सयोजक शनि मगर नेकपा (माओवादी केन्द्र) रुन्टिगढी गाउ कमिति का अध्यक्ष जगत घर्ती सहसचिव देबेन्द परिवार वाइसीएल का अध्यक्ष क्षितिज परिबर्तन ,रुन्टिगढी गाउपालिका वडा न. ७ का वडा अध्यक्ष तेकलाल पुन को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search