Yug Post

दाङको राप्ती गाउँपालिकाले ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको विरुवा वितरण गरेको छ् ।

Advertisement

दाङको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई विभिन्न फलफुलको वितरण गरेको छ् ।
वडा नं.४ मा रहेको माध्यमिक विद्यालय मौरीघाट,६ मा रहेको ज्ञानोदय माध्यिमिक विद्यालय पत्थरगढवा र ८ मा रहेको शंकर माध्यमिक विद्यालय पिपरीका कक्षा ८ देखि १० सम्मका ९ सय १५ जना विद्यार्थीहरुलाई आँप र अम्बाका कलमी बिरुवा वितरण गरेको गाउँपालिकाका वन तथा वातावरण शाखाका फोकल पर्सन सुवास भट्टराईले जानकारी दिनुभयो ।
गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट,उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत नेब बहादुर ओली र शिक्षा शाखा प्रमुख विश्वाक लगायतले विद्यार्थीहरुलाई संयुक्त रूपमा बिरुवा वितरण गरेका हुन् ।
´बिरुवा वितरण गर्नुको उदेश्य विद्यार्थीमा कृषि प्रति रुचि जगाउने र उत्पादन सँग जोडने पनि हो।’, अध्यक्ष विष्टले भन्नुभयो, ‘यो अभियानले विद्यार्थीहरुमा अध्ययन सँगसँगै श्रम गर्ने बानीको समेत विकास हुन्छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search