Yug Post

स्वास्थ्य चाैकिकाे फ्रिजमा मदिरा राख्ने कर्मचारीलाई नियमानुसार कार्वाही हुन्छ : मेयर ढकाल

Advertisement

अछाम : कमलबजार नगरपालिका अन्तर्गतको एक अस्पतालको औषधी राख्ने फ्रिजमा तिनवटा बियरका बोतल भेटिएकाे समाचार वाहिरिय पछि उक्त कर्मचारिलाई आजै नगरपालिका कार्यालय वाेलायर स्पष्टीकरण साेध्ने र नियमानुसार कार्वाही प्रकृया अगाडि वढाउने कमलवजार नगरपालिका का नगरप्रमुख यज्ञ प्रसाद ढकाल ले वताउनु भयाे ।

अछामको कमलबजार नगरपालिका-९ मष्टाबण्डाली स्थित स्वास्थ्य चौकीमा खोप लगायत स्वास्थ्य सामग्री राख्नको लागी प्रयोग गरिएको ‘फ्रिज’ मा मादक पदार्थ ३ वटा बियरका बोतल भेटिएका हुन् ।

स्वास्थ्य चौकीको ‘फ्रिज’ मा बियरका बोतल भेटिएको भिडियो सामाजिक सञ्जालमा चर्चा नै भएपछी चौतर्फी विरोध आलाेचना तथा जनगुनासाे व्यापक भएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

जेनजी मुभमेन्ट नेपालद्वारा रास्वपा सांसद कृष्णकुमार कार्कीको तत्काल पक्राउको माग

काठमाडौं, जेठ ५ — जेनजी मुभमेन्ट नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य कृष्णकुमार कार्की (मोरङ२) लाई ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search