Skip to main content

Yug Post

रुससँग आणविक युद्ध भएमा अमेरिकाले आफ्ना साझेदारहरुलाई जाेगाउदैन : पुटिन

Advertisement

काठमाडौ :रुसी राष्ट्रपति भ्यादिमिर पुटिनले आणविक युद्ध भइहालेमा अमेरिकाले आफ्ना साझेदारहरुलाई नजोगाउने बताएका छन् । पुटिनले यस्तो अवस्थामा अमेरिका किनार लाग्ने समेत बताएका छन् ।

शुक्रबार सेन्ट पिटर्सबर्ग अन्तराष्ट्रिय आर्थिक मन्चको कार्यक्रममा पुगेर पुटिनले यस्तो बताएका हुन् । नेटो देशहरुले रुसलाई आणविक युद्धसम्म लगेमा त्यस्तो अवस्थामा अमेरिकाले उनीहरुले उद्दार नगर्ने पुटिनले बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार पुटिनले अमेरिका तथा रुसको आणविक हतियार बारेमा चाँडै जानकारी दिने प्रणाली भएको तर अरु नेटो तथा युरोपक देशको नभएको भन्दै उनीहरु आणविक युद्धको समयमा प्रतिरक्षा विहिन भएको बताए । पुटिनले रुससँग अमेरिका भन्दा धेरै र हिरोसिमा र नागासाकीमा प्रहार भएका भन्दा चारण गुण शक्तिशाली र धेरै आणविक हतियार भएको बताए ।

अहिलेसम्मको युक्रेन युद्धमा जनशक्ति र प्रविधिमा रुस अग्रणी भएको भन्दै आणविक हतियार प्रयोगको समय नआइसकेको समेत पुटिनले बताए । समस्या आएमा आणविक हतियारलाई चुस्त बनाउन युक्रेनसँग सीमा जोडिएका सैन्य जिल्लाहरुमा गैररणनीतिक आणविक हतियारहरुको प्रयोगको अभ्यास भइसकेको पुटिनले बताए ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search