Skip to main content

Yug Post

नागरिकता किर्ते कसुरमा पक्राउ परेका सिराेहिया हाजिर जमानीमा छुटे

Advertisement

काठमाडौँ : नागरिकता किर्ते कसुरमा पक्राउ परेका कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया ९ दिनपछि हाजिर जमानीमा छुटेका छन्।

जिल्ला सरकारी वकिल कार्यालयको सहमतिमा आज उनलाई हाजिर जमानीमा छाडिएको धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवाले थाहाखबरलाई जानकारी दिए।

मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु पर्ने नदेखेमा सरकारी वकिलको राय लिएर हाजिर जमानीमा छाड्न सक्ने कानुनी व्यवस्था रहेको छ। सोही व्यवस्थामा टेकेर छाडिएको अवाले बताए।

यही जेठ ८ गते पक्राउ परेका सिरोहिया हाल अस्पतालमा उपचाररत छन्। पक्राउको केही दिनमा जनकपुरको काव्य अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि मंगलबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको र हाल मेडिसिटी अस्पतालमा उपचाररत छन्। उनीमाथि सोमवार तेस्रो पटक हिरासतमा राख्न अनुमति लिइएको थियो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search