Skip to main content

Yug Post

ठुलो वर्षाले न्यूयोर्क सहरको जनजीवन अस्तव्यस्त

Advertisement
 
अमेरिकाको न्यूयोर्क सहरमा ठुलो वर्षाका साथै तुफान आएरजनजीवन अस्तव्यस्त छ । सन् १९४८ पछिको यो सबैभन्दा ठुलो वर्षा भएको मिडियाहरूले बताएका छन् ।
ठुलो वर्षाका कारण न्यूयोर्कका गर्वनर कैथी हेचुलले आपत्कालको स्थितिको घोषणा गरेका छन् । त्यहाँ शुक्रवार दिनभरि १७ सेन्टिमिटर भन्दा बढी पानी परेको छ । न्यूयोर्कको जान एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा मात्र ८ इन्चको पानी परेको त्यहाँका मिडियाहरूले जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search