Skip to main content

Yug Post

पढ्न मन लाग्दैन, के गर्ने ? 

Advertisement

पढ्न बस्यो । तर पढ्नै मन लाग्दैन । त्यस्तो किन हुन्छ होला ? मनलाई नियन्त्रण गर्न नसक्दा पढ्ने कुरा गाह्रो भइरहेको हुन्छ । यो समस्याको समाधानको उपाय के हो त ? त्यस्ता केही टिप्सहरू बारे चर्चा गरौँ ।  

 १) पढाइमा अवरोध गर्ने मोबाइलजस्ता चिजहरूलाई आफूभन्दा टाढा राख्ने । 

२) आफू बस्ने कोठामा सामानहरू जथाभाबी फालिएको हुनुहुँदैन । पढ्ने कोठा शान्त होस् । 

३) ओछ्यानमा बसेर पढ्दा अल्छी लाग्छ । त्यसैले त्योभन्दा टाढा बसेर पढौँ । 

४) आफूले पढ्ने विषयको समय सारणी बनाऔं । 

५) एउटा समयमा एउटा विषय मात्र पढ्ने । 

६) पढ्ने समयमा पढाइमा मात्र केन्द्रित हुने । अरू विषयमा ध्यान नदिने । 

७) पढाइको लागि बिहानको समय बढी भन्दा बढी प्रयोग गर्ने । बिहानको समयमा स्मरण क्षमता साँझ तथा रातीभन्दा कैयौँ गुणा बढी हुन्छ । 

८) पढाइको बिचमा ब्रेक लिइरहने । 

९) अध्ययनमा केन्द्रित हुँदा मानसिक ऊर्जा नष्ट भइरहेको हुन्छ । त्यस कारण सन्तुलित खानेकुरामा ध्यान दिने । पानी प्रशस्त पिउने । 

१०) योग, ध्यान तथा अन्य शारीरिक अभ्यासको लागि पनि केही समय छुट्ट्याउने । 

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search