Skip to main content

Yug Post

इरानको रिभोल्युसनरी गार्डद्वारा बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त

Advertisement

काठमाडौं । इरानको रिभोल्युसनरी गार्डले बहराइनस्थित अमेरिकी एयरबेसलाई ध्वस्त पारिएको दावी गरेको छ।इरानी सरकारी समाचार एजेन्सीले ड्रोन आक्रमण गरेर शेख इसास्थित अमेरिकी हवाइ सेनाको अखडालाई तहसनहस पारिएको जनाएको छ।अमेरिकी सेना बसेको भवन नष्ट भएको र इन्धन ट्यांक पनि विष्फोट भएको दावी गरिएको छ।

फार्स न्युज एजेन्सीले जारी गरेको भिडिओमा टाढाबाट अमेरिकी सैन्य शिविरमा रकेट हमला भइरहेको देखाइएको छ।यो हमलाबारे अमेरिकाले केही प्रतिक्रिया दिएको छैन। यसअघि अमेरिकी नौसैनिक अड्डामा धुँवा उडेको देखाइएको थियो।यसैबीच अमेरिकाले बहराइनसहित अन्य देशमा रहेका आफ्ना नागरिकलाई तत्काल त्यहाँबाट बाहिर निस्कन सूचना जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search