Skip to main content

Yug Post

रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यानआकर्षण

Advertisement

रोल्पाबाट उम्मेदवार नबन्ने तथ्यहिन समाचार प्रती अनन्तको सचिवालयको ध्यान आकर्षण गरेको छ।

सचिवालय भन्छ ” रोल्पामा पुर्व मन्त्री बर्षमान पुन फेरि उम्मेदवार नबन्ने भनी केही भ्रामक र तथ्यहीन समाचारहरू प्रसारण भएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। ”

रोल्पाका अभिभावक, जनताको भरोसा र आशाका केन्द्र माननीय बर्षमान पुन नै नेपाली कम्युनिस्ट पार्टीका आधिकारिक उम्मेदवार हुनुहुन्छ।

“जनताको बढ्दो समर्थन र विश्वास देखेर अत्तालिएका दुश्मन शक्तिहरूले फैलाएको भ्रममा नपर्न सम्पूर्ण रोल्पावासी दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक अनुरोध गर्दछौं।
रोल्पाको माटो, जनताको संघर्ष र विश्वाससँग जोडिएको नाम हो बर्षमान पुन।
जनताको पक्षमा हामी दृढ छौं। ”

सचिवालयको यसरी सूचना जारी अनुसार रोल्पाका वर्षमान उम्मेदवार होइनन् भन्ने अड्कल ,भ्रम र अनुमान खारेज भएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search