Skip to main content

Yug Post

नेकपाले प्रदेश स्तरीय पार्टी एकता सन्देश सभा आज काठमाडौमा गर्दै

Advertisement

| शनिबार, पुस ५, २०८२
आज भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देशसभा
विभिन्न राजनीतिक घटक मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज काठमाडौंमा एकता सन्देशसभा गर्दै छ ।

आज बिहान ११ बजे भृकुटीमण्डपमा एकता सन्देशसभा हुने नेता रमेश मल्लले जानकारी दिए । सन्देशसभा बागमती सम्पर्क समन्वय र उपत्यका विशेष प्रदेश समितिको आयोजनामा हुन लागेको हो ।

गत १९ कात्तिकमा तत्कालीन नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टीलगायत एकतापछि ‘नेपाली कम्युनिस्ट पार्टी’को घोषणा भएको थियो । घोषणापछि नेकपाले सबै प्रदेशमा एकता सन्देशसभा गरेपछि आज काठमाडौंमा गर्न लागेको हो ।

आजको सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाललगायत नेताहरू सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search