Skip to main content

Yug Post

नेपाली कम्युनिस्ट पार्टीले रोल्पाका सबै स्थानीय तहमा पार्टी एकता सन्देश सभा भव्य(फोटो सहित )

Advertisement

नेपाली कम्युनिस्ट पार्टीले रोल्पाका सबै स्थानीय तहमा पार्टी एकता सन्देश सभा भव्य तरिकाले सम्पन्न गरेको छ।
तत्कालीन माओवादी केन्द्र ,नेकपा (एकीकृत समाजवादी ) लगायत १६ वटा पार्टीको एकता भएपछि सबै प्रदेश सबै जिल्ला र स्थानीय तहमा एकताको सन्देश लिएर सभाको आयोजना गर्ने निर्णय अनुसार आज रोल्पाको रुन्टी गढी गापा ,त्रिवेणी गापा ,माडी गापा परिवर्तन गापा, सुनिल स्मृति , सुनछहरी गापा ,गंगादेब गापा लगायतमा आज एकै दिन सभा भएका छन् ।

Screenshot

सभा हुनुभन्दा अगाडी लगाएको नारा जुलुस र झाकी नाच ,पैसरु नाच लगायतका स्थानीय कला र संस्कृतिको झल्काउने अवसरको रुपमा पर्वको सम्पन्न भएकाले यस कार्यक्रमले सांस्कृतिक सामाजिक र राजनीतिक रूपमा गहिरो प्रभाव पारेको छ।

अर्को तर्फ पार्टी प्रवेशको लहर देखिएको छ। बिशेश गरि सुनछ्हरी गापा र गंगा देबमा कयौं व्यक्तिहरु नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका छन् ।

रोचक एउटा प्रसंग छ। आज बिहान
अखिल समाजवादी पुर्बी रोल्पा भन्ने पेजबाट समाचार आएको थियो ।

त्यो पेजमा भानिएको थियो ´अखिल ( समाजवादी ) का सुनछहरी गाउपालिका अध्यक्ष मन मगर लाई नेपाली कम्युनिस्ट पार्टी सुनछहरी रोल्पाले मंसिर २९ गते एकता सन्देश सभामा ढाक धम्की दिएर जसरी पनि पार्टी प्रवेश गर्ने भनेर अपहरण गरि राखेको भन्ने खबर छ। `

´स्वतन्त्रता पुर्वक आफ्नो राजनीति गर्न पाउने अधिकारलाई हन्न गरि अराजनीतिक नगर्न नेपाली कम्युनिस्ट पार्टीलाई सचेत गराउदछौ।
साथै अपहरित मन गर लाई यथासिघ्र रिहाइको पहल गरिदिन गरिदिन सुरक्षाकर्मी , मानव अधिकारकर्मी र सम्वन्धित निकायलाई अनुरोध गर्द्छौं
अखिल( समाजवादी )`तर
पछी सुनछहरी गापाको सन्देश सभा बाट खुशीले पार्टी प्रवेश गरेका छन् ।

यी ब्यक्ति अपहरण परेका जस्तो कार्यक्रम स्थलको भिडियो देखिन्न यदि त्यस्तो भए ब्यक्तिले प्रतिकार गर्थे होला ।उनलाई पार्टी प्रवेश गरेपछि मन्तव्य राख्न दिएको थियो कुनै दबाबमा परेको शब्द र प्रस्तुति थिएन ।उनी खुसीलेनै प्रवेश नगरेको संकै छैन । उनले पार्टी छोडेकोमा अपहरण पर्‍यो भनेर बदनाम गर्ने खोजिएको पुष्टि भयो ।
पार्टी एकता सन्देश सभाले सबैतिर तरंग पैदा गरेको छ।पार्टीका नेताकार्यकर्ता र जनाता एकैपटक परिचालन भएकाले एकाअर्कामा प्रशिक्षीत र र उत्साहित भएका छन् ।


प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णालीकाे काख हुदै रारा सम्म

कर्णाली केवल नक्सामा कोरिएको एउटा भूगोल मात्र होइन । इतिहास र साँस्कृतिको एउटा जीवन्त अध्याय हो । कर्णालीका पहाड, पाटन, नदी, गाउँब...
सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search