Skip to main content

Yug Post

एउटै विद्यालयले लगातार १४ पटक शिल्ड जित्यो

Advertisement

एउटै विद्यालयले लगातार १४ पटक शिल्ड हात पारेको छ।

रोल्पा जिल्लाको रोल्पा नगरपालिका स्तरीय रनिङशिल्ड प्रतियोगितामा लिबाङमा रहेको बालकल्याण माध्यामिक विद्यालय रोल्पाले लगातर १४ पटक रनिङशिल्ड जितेको छ ।

मंसिर २१ देखि २५ सम्म संचालन भएको छैटौं राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कुल २८ स्वर्ण, ३३ रजत र १२ कास्य प्राप्त गरि प्रथम स्थान सहित शिल्ड बिजेता बन्न सफल भएको हो ।

यस विद्यालय खेलकुद क्षेत्रमा मात्र होइन शैक्षिक गुणस्तरमा पनि जिल्ला कै लिडर विद्यालय हो ।
याहाँको विद्यालय व्यवस्थापन समिती , अभिभावक र शिक्षक स्टाप बिचको टिम वर्क मिलेको कारण यस्तो नतिजा आएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search