Skip to main content

Yug Post

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित बहुमतका १२ जना नेकपामा समाहित

Advertisement

शरद रसाइलीको नेतृत्वमा रोल्पा त्रिवेणीका रक्तिम सहित १२ जना नेकपामा समाहित भएका छन् ।

तत्कालीन एकीकृत नेकपा माओवादी हुँदा अखिल (क्रान्तिकारी ) अध्यक्ष हिमाल शर्मा हुँदा भएका तीन उपाध्यक्ष मध्ये रमेश मल्ल ,जागृती रायमाझी र शरद रसाइली थिए ।

बैधले पार्टी फुटाउँदाको संस्थापक अखिल (क्रान्तिकारी ) अध्यक्ष तथा तत्कालीन नेकपा बतहुमत का पिबियम शरद रसाइलीको नेतृत्वमा पीबीएम बद्रीकुमार चौलागाईं ‘आमोद’, पलबहादुर रावत ‘संगम’, पूर्ण विक ‘रक्तिम’, किरण जोशी ‘बासुदेव’, अग्रिम बुढा (गम्भिर), पूर्व केन्द्रीय सदस्य दर्शन नेपाली, शम्भु फुयाल, बद्री अधिकारी, आशिष चौधरी, नेत्र बस्नेत, तत्कालीन एकीकृत नेकपा (माओवादी) का केन्द्रीय सदस्य ममिला बान्तवा लगायत १२ जना केन्द्रिय नेताहरू रहेका छन् ।

पुर्ण रसाइली रक्तिम पुर्व जनमुक्ति सेनाका कमान्डर तथा महोन बैध किरण हुँदै विप्लव नेतृत्व हुँदा जिल्ला सेक्रेटरी तथा बहुमत पार्टीको महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिसकेका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search