Skip to main content

Yug Post

रोल्पा त्रिवेणी गापा ६ नम्बर वडाका पुर्व वडा सदस्य केसि सवार बाइक चन्द्रौटामा दुर्घटना

Advertisement

कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिनजना गम्भीर घाइते भएका छन् ।
बिहिबार रोल्पा जिल्ला त्रिवेणी गाउँ पालिका घर भै हाल दाङ बस्ने बिरबल केसि उनको श्रीमती कमला केसि डन्डकली ओली र दुर्गा ओली उनको श्रीमती डन्डकली वली वलि सवार दुई वटा बाईक पश्चिमबाट सुपादेउराली जाँदै गर्दा पुर्वबाट आएको टिप्पर ओभर टेक गरेर उहीँ पुर्वबाट आएको बाईकको लेकगाडले ठक्कर दिदा कपिलवस्तु जिल्लाको बुद्ध भुमी नगरपालिकाको चन्द्रौटा नजिक दुर्घटना हुँदा तिन जना गम्भीर घाइते भएका छन् ।

दुर्गा ओली, कमला केसि ,डण्डकली वलि गम्भीर घाइते भै अहिले बुटवलमा सघन कक्षमा उपचार भैरहेको र बिरबल वलिको भने त्यति गम्भीर नभएको घटना स्थलबाट हाम्रो रिपोटर बालाराम डाँगीले बताएका छन् ।
ठक्कर दिने बाईक चालक अहिले चन्द्राउँटा प्रहरी नियन्त्रणमा रहेको र घटनाको थप अनुसन्धान भैरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search