Skip to main content

Yug Post

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगिता भण्डारीलाई १२ करोड भ्रष्टाचार मुद्दा दर्ता

Advertisement

स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगिता भण्डारीसहित १३ जनाविरुद्ध १२ करोड भ्रष्टाचार मुद्दा

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिदका क्रममा १२ करोड रुपैयाँ भ्रष्टाचार राप्तीभएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगले तत्कालीन उपकुलपति डा. संगीता भण्डारीसहित १३ जनालाई प्रतिवादी बनाएको छ। प्रमुख प्रतिवादी डा. भण्डारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरदसिंह भण्डारीकी बहिनी हुन्। हाल उनी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापकका रूपमा कार्यरत छन्।

अख्तियारका अनुसार राप्ती प्रतिष्ठानले करिब ११ करोड रुपैयाँमा लुम्बिनी हेल्थकेयरसँग एमआरआई मेसिन खरिद गर्दा मिलेमतोमा मूल्य महँग्याई अनियमितता गरेको पाइएपछि मुद्दा दायर गरिएको हो।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search