Skip to main content

Yug Post

नेपाल रेडक्रसको स्थापन दिवसको अवसरमा रोल्पा शाखाले फलफूल बितरण

Advertisement

नेपाल रेडक्रसको त्रिसट्ठीऔँ (63rd establishing Day)स्थापना दिवसको अवसरमा रोल्पा शाखा सभापति नवलसिंहपुनमगर रोल्पा अस्पतालका बिरामीहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरेको छ।

उक्त कार्यक्रममा रोल्पा अस्पताल प्रमुख डा•प्रमोद कट्टेल,अस्पताल विकास समिति अध्यक्ष शेर बहादुर थापा, पिताराज आधारभूत विद्यालयका जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरू,उपशाखा माडीचौरका सभापति बिरेन्द्र बुढामगर,प्रहरी चौकी ईञ्चार्ज पूर्ण भण्डारी,स्वास्थ्यकर्मीहरू,रेडक्रसकर्मीहरूको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने सरकारकाे निर्णय

काठमाण्डाै – सरकारले सुनसरी र सिरहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ । मन्त...
हिमा खड्का मनसुन पुरस्कृत

हिमा खड्का मनसुन पुरस्कृत

राप्ती साहित्य परिषद रोल्पाको १७ औं साधारण सभाको अवसरमा साहित्यकार गीता निर्दोशि द्वारा स्थापित 'सरुपा चित्र नारी प्रतिभा पुरस्कार...
नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

नाटक गर्न संसद अनसारीलाई वास्तविकता आईलाग्यो

काठमाडौ -माओवादी केन्द्रबाट अवसरै अवसर पाएका मध्ये एक नाम हो रहबर अनसारी । उनी माओवादीबाटै मधेस प्रदेशको संसद भएका बेला २०८२ भ...

रोल्पाको बागमारामा सकेट बम फेला, क्षेत्र सिल

रोल्पा — रोल्पाको परिवर्तन गाउँपालिका–३ बागमारा स्थित पाछावाङ खोलामा शंकास्पद सकेट बम फेला परेको छ। आज बिहान करिब १० बजेतिर ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search